Saruna Self Learn

Namaste! 🙏 Welcome to Saruna Self Learn
म स्वयं एक विद्यार्थी हुँ — अहिले म आफ्नो पढाइसगैँ लोकसेवा तयारीमा पनि छु।
यस च्यानलमार्फत म आफैंले पढेको, बुझेको र सिकेको कुरा तपाईंहरूसँग सरल भाषामा बाँड्दैछु।
🧠 के-कस्ता सामग्री पाउनुहुन्छ यहाँ?
🎓 Self Study Tips & Motivation
📘 Loksewa Preparation – MCQs, Notes, Model Questions
📚 MBS/Management Subjects – सरल नेपाली नोट्स
🎞️ Shorts Videos – Quick Revision + Visual Learning
📱 Mobile Skills
🏮 Cultural Content – नेवारी संस्कृति र परम्पराबारे सर्ट्स
💡 यस च्यानलको उद्देश्य भनेको तपाईंहरूलाई पढ्न, सिक्न, सम्झन र आत्मनिर्भर बन्न सहयोग गर्नु हाे ।
"पढ्दै सिकौँ, सिकाउँदै सम्झिऔँ – सबै सँगसँगै अघि बढौ!"

🔔 Subscribe गर्न नबिर्सनुहोस् – तपाईंको साथ, मेरो प्रेरणा! 💛