FarWestern Rider

फारवेस्टर्न राइडर च्यानलमा हार्दिक स्वागत छ 🙏 हामीले यस च्यानल मार्फत साईकल ,मोटरसाइकल ,पैदल यात्रा गर्दै सुदुर पश्चिम प्रदेशका विभिन्न स्थानहरुको जानकारीहरु तथा भ्लग मार्फत विभिन्न स्थानहरु कस्ता छन र ती स्थानमा कसरी जान सकिन्छ भन्नेकुराहरु देखाउने प्रयास गरिरहेका छौं । आशा छ यहाँहरुले हाम्रो भिडियोहरु हेरेर धेरै कुराहरुको जानकारी लिनसक्नुहुनेछ। साथै यहाँहरुले हामी लाई साथ सहयोग गर्दै सुदुर पश्चिम प्रदेश घुम्नुहुने छ भन्नेमा पुर्ण बिश्वस्त पनि छौं । सुदुर पश्चिम प्रदेशमा यहाँहरु लाई हार्दिक स्वागत गर्दछौं 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Bharat Bikram Shah
Email: [email protected]
https://www.facebook.com/bshah1981?mibextid=ZbWKwL