DB MAGAR VLOG

सम्पुर्ण भगवानरुपि दर्शकहरुलाई DB MAGAR VLOG यूटुव च्यानलमा स्वागत एवं सम्मान छ।यस च्यानबाट हजुरहरुलाई सुगम देखि दुर्गम तथा हिमाल,पहाड,तराई लगायत विभिन्न कुना कन्दराहरुको दृश्यहरु,विभिन्न गतिबिधि,मनोरञ्जन,विभिन्नजानकारी लगायत अन्य धेरै भन्दा धेरै विभिन्न सामाग्रिहरु पस्कने कोशिस गर्ने छु। च्यानललाई धेरै भन्दा धेरै माया गरिदिनु होला,यहाँहरुको माया प्रति म सदैव ऋणि रहने छु ।धन्यवाद।।नमस्ते,झोर्ले।।।

Myself:-DB Magar
From:- sundarharaicha 7 morang
Gmail:[email protected]
Links
Facebook:-https://www.facebook.com/share/15kQ2bj1av/?mibextid=wwXIfr