𝐒𝐑 𝐒𝐨𝐮𝐥𝐦𝐚𝐭𝐞 𝐌𝐮𝐬𝐢𝐜


"स्वागत छ हाम्रो नेपाली लाइभ दोहोरी च्यानलमा! नेपाली लोक संगीतको मिठास, दोहोरी गीतको झनकार, र प्रत्यक्ष दोहोरी प्रतिस्पर्धाको मज्जा लिन हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोस्। यहाँ तपाईंले नयाँ तथा अनुभवी कलाकारहरूको प्रत्यक्ष दोहोरी, लोकगीत, मौलिक भाका, र मनोरञ्जनात्मक प्रस्तुतिहरू पाउनुहुनेछ।

हामी नेपाली संस्कृतिको जगेर्ना गर्दै लोकगीतलाई प्रवर्द्धन गर्ने अभियानमा छौं। गाउँघरका परम्परागत धुनदेखि आधुनिक लोक दोहोरीसम्म, सबै खालका सांगीतिक प्रस्तुति हाम्रो च्यानलमा उपलब्ध छन्।

दैनिक प्रत्यक्ष दोहोरी सुन्न र हेर्न, कृपया हाम्रो च्यानलमा जोडिनुहोस्, कमेन्ट, लाइक, र शेयर गर्न नबिर्सनुहोस्। नेपाली लोक संस्कृतिको प्रवर्द्धन तपाई हाम्रो समर्थन!"

Gmail
➡️ [email protected]