Sadhguru Nepali
सद्गुरुको आधिकारिक नेपाली यू–ट्यूब च्यानलमा स्वागत छ !
यस च्यानलमा सद्गुरुको ज्ञान, विवेक, हास्य र अन्तर्दृष्टिले भरिपूर्ण भिडियोहरू हेर्न सक्नुहुन्छ, जसलाई नेपालीमा डब गरिएको हो । एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्गुरु समकालीन गुरु हुनुहुन्छ, जो मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि अथक रूपमा काम गरिरहनु भएको छ । आत्म–रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ । जीवनका प्रक्रियाहरूमा रहेको महारथ अनि उहाँको भित्री आयामको गहन अनुभवको अभिव्यक्ति स्वरूप संसारैभरि लाखौँ मानिसहरूलाई आनन्दको मार्गमा दीक्षित गरिएको छ । सद्गुरुको प्रयास भनेको एक समावेशी संस्कृति निर्माण गर्नु हो, जुन विश्वमा शान्ति एवं सौहार्दता स्थापित गर्ने आधार हो ।
7 टिप्स उच्च ऊर्जा र तौल सन्तुलनको लागि | 7 Yogic Tips For High energy & Weight management | Nepali
2 टिप्स समयको बर्बादी रोक्नको लागि | 2 Tips to Live a Wonderful Life | Sadhguru Nepali
4 टिप्स फोकस बढाउको लागि | How To Improve Your Focus & Unleash Your Intelligence
के तपाईंलाई सेक्सको विचारले सताउँछ ? | Obsessed With Sexual Thoughts? |Sadhguru Nepali
Overthinking लाई कसरी रोक्ने ? | Mental Health Day | Sadhguru Nepali
क्यान्सरबाट बच्ने साधारण उपाय | Cancer The Internal Criminal | Sadhguru & Manisha Koirala
ए देवी भैरवी | नवरात्री विशेष सङ्गीत | Sadhguru Nepali
पेट सफा गर्नको लागि 3 असारदार तरिका | Three Ways To Keep The Colon Clean | Sadhguru Nepali
भ्रष्टाचार कसरी रोक्ने ? | How to Stop Corruption ?
7 चक्र र तेस्रो आँखाको रहस्य | 7 Chakras & The Third Eye । Sadhguru Nepali
दु:खको समयलाई कसरी सम्हाल्ने ? | How Do We Handle Hard Times in Life? | Sadhguru Nepali
कैलाश मानसरोवरको ३ रहस्यहरू | 3 Mysteries of Kailash Manasarovar | Sadhguru Nepali
श्रीकृष्ण जन्माष्टमी: कृष्ण जस्तो कसरी बन्न सकिन्छ ? | How to become like Krishna? | Sadhguru Nepali
फलफूल खानुको अद्भुत फाइदाहरु | Miraculous benefits of eating fruits । Sadhguru Nepali
के सेक्सद्वारा आत्मज्ञान प्राप्त गर्न सकिन्छ ? | Can Sexuality Raise Consciousness | Sadhguru Nepali
उच्च ऊर्जा र प्रोटिन दिने योगीको नास्ता | Yogi's Breakfast for Healthful Living | Sadhguru Nepali
पानी पिउने सही तरिका | The Right Way To Drink Water | Sadhguru Nepali
तपाईंको जीवनमा गुरुले कस्तो भूमिका निभाउनुहुन्छ ? | What Role Does A Guru Play In Your Life
नुहाउने सही तरिका | Are You Showering The Right Way | Sadhguru Nepali
प्रेसरको बिरामीले खानुपर्ने 5 कुराहरू | Reduce High Blood Pressure & Hypertension | Sadhguru Nepali
हामीलाई कति घण्टाको निन्द्रा आवश्यक हुन्छ ? | How Much Sleep Do I Need | Sadhguru Nepali
रहस्यमय मानिस र एक शिवभक्तको कथा | The Man with an Empty Face - A Shiva Story | Sadhguru Nepali
सबैभन्दा धेरै प्रोटिन दिने खानेकुरा | Yogic Superfood The High Power Protein । Sadhguru Nepali
मत्स्येन्द्रनाथ र गोरखनाथको रोचक कथा | Matsyendranath’s Lesson For Gorakhnath On Occult
सेक्स भन्दा पनि ठूलो आनन्द अनुभव गर्ने तरिका | Pineal Gland A Pleasure Greater Than Anything
गौतम बुद्धको आत्मज्ञानको कथा | The Story of Gautama Buddha’s Awakening | Sadhguru Nepali
के छिन-छिनमा खानु राम्रो हो ? | Is It OK to Eat Small Meals Frequently? | Sadhguru Nepali
कस्तो प्रकारको भोजनले धेरै शक्ति दिन्छ ? | Benefits of Raw Food over Cooked Food | Sadhguru Nepali
केदारनाथ र काशी जानुको महत्व | What Makes Kedarnath And Kashi So Powerful ? | Sadhguru Nepali
किन सोमबार शिव भक्तका लागि महत्वपुर्ण छ ? | Why Mondays Are Significant for Shiva Devotees| Sadhguru