Sangeet Sworadhana🇳🇵

नमस्कार म हु म्युजिकको साधक अद्रिज लामा।बिगत केही बर्षा देखि म शास्त्रीय सङ्गितमा प्रशिक्षण लिदै आइरहेकोछु र मेरो आदरणीय गुरु हुनुहुन्छ Chandan Kumar Shrestha अब अफुले जनेको बुझेको म्युजिकको ज्ञान्,अनुभव online मर्फत निस्पक्ष रुपले नयाँ पुस्ताहरुलाई सिकाउने जमर्को राख्दै छु।आशा छ सम्पुर्ण म्युजिक प्रेमी बिद्यार्थीहरुले माया,हौसला,साथ् सपोर्ट गर्नु हुन्छ भनेर बिस्वत छु।