The Buddhist Show
The Buddhist Show बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यस YouTube Channel मा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देश एवम् सर्वहितकारी उपदेशलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ।
हरेक हप्ताको अाइतबार Video Upload गरिन्छ। साँझ छ बजे।
बुझ्नै पर्ने कुरा। विजया दशमीको अज्ञात सत्य! हिंसाको उत्सव कि अहिंसाको विजय? Dashian Festival.
अविश्वसनीय!😱 बौद्ध धर्ममा समेत बलि दिने चलन। 😱 के मासु र रगत नै प्रयोग गरिन्छ त? 😱😱😱
बुझ्नै पर्ने कुरा। भुत प्रेतबाट बच्न, शत्रुलाई वशमा पार्न कुन मन्त्र जप गर्ने? 😱😱😱 Buddhist Mantra
Meaning & Benefit of Vajra Guru Mantra. बज्र गुरू मन्त्रको अर्थ, फाइदा र जप साधना विधि।
बुझ्नै पर्ने कुरा: मृतकको हड्डी घरमा ल्याउँदा के हुन्छ? यसले किन सताउँछ? मरेको आत्मा घरमा किन आउँछ?
बूझ्नै पर्ने कुरा। मृत्युपछि कुन पूजा विधि गर्ने? कुन कुन सामान जुटाउने? कति हप्ता सम्म पूजा गर्ने?
जीवित शरीरमा आत्मा (चित्त विज्ञान) किन र कसरी पस्छ? के यसले बारम्बार सताउछ?😱 भुत प्रतले किन सताउँछ?
अति नै मन छुने प्रवचन जसले हजुरको जीवन मार्ग बदल्ने छ। बौद्धमार्गीहरूले एकपटक हेर्नै पर्ने ।
बुझ्नै पर्ने कुरा। धर्मले हामीलाई झुक्कायो कि बचायो? 😱 आस्तिक र नास्तिक दृष्टिकोणको गहिरो विश्लेषण।
बुझ्नै पर्ने कुरा। शुद्ध सिद्ध परम्परा बिनाको लामा तोर्मे, ड्याङ्ग्रे र घण्टे लामा हो कसरी? 😱😱😱
बुझ्नै पर्ने कुरा । कस्तो प्रकारको नेलुङ, घेवा पूजा गर्दा मृतकले चाँडै मुक्ति पाउँछ? Buddhist Ritual
बुझ्नै पर्ने कुरा । घेवामा (ज्युङ्पो) नाच गर्नु तथा प्राणी हत्या गरि मासुको प्रयोग गर्नु सहि या गलत?
बुझ्नैपर्ने महत्त्वपूर्ण कुरा । फोवा नगरी लासलाई किन छुन मिल्दैन?😱 लासलाई उठाएर राख्ने कि सुताएर? 😱
पितृ र घेवाको नाममा काटमार गर्ने लामा मेमे र समाजदेखि होसियार । 😱😱😱 Buddhist Teaching
बत्ती बाल्दा प्रयोग हुने यसको अर्थ के हो त? Butter Lamp Offering ||Benefits of Butter Lamp Offering
कालो वर्षमा तथा वर्ग चलेको व्यक्तिहरूले गर्नैपर्ने ग्याशी पूजा विधि। Budhhist Ritual
बौद्ध धर्म अनुसार छोरा, छोरी र बुहारीमा कस्तो गुण हुनुपर्छ? Buddhist Teaching in Nepali.
Freedom From Stress & Pressure. मानसिक तनाव र दबाब हटाउने उत्तम उपाय। - By Dr. Karma Sangpo.
बौद्धमार्गीहरूले अनिवार्य रूपमा शमथ र विपश्यनाको ध्यान, साधना नै किन गर्नुपर्छ ? Dr. Karma Sangbo.
बौद्धमार्गीहरूकोलागि महत्त्वपूर्ण प्रवचन। दानको परिभाषा,महत्त्व, विशेषता, प्रकार, दान गर्ने तरिका ।
बौद्धमार्गीहरूकोलागि अति महत्त्वपूर्ण उपदेश। घरमा दोमाङ, बुम र काग्युर किन पढाउने?
काग्युरको रोचक इतिहास र महत्त्व । History of Kangyur | Importance of Kangyur |
हामी बौद्धमार्गीहरुकोलागि आजको तिथी/दिन किन महत्त्वपूर्ण छ?
चिहानबाट मरेको मान्छे फेरि जिउँदो भएर कसरी आउँछ ? 😱😱😱 मृतकको लास ३ दिन सम्म किन राखिन्छ?
जिउँदै मानिसको फोवा गर्न मिल्छ र? 😱😱😱 फोवाको विषयमा महत्त्वपूर्ण चर्चा। फोवा अर्थ र महत्त्व ।
होसियार 🥵 आजैबाट छोड्नुहोस् मासु खान 🥵🥵🥵 । कुकर्मको फल यसरी भोग्नुपर्छ !!!
चाडपर्वको नाममा निर्दोष प्राणीको हत्या किन? 😭😭😭 सबैभन्दा ठूलो महापाप !!!
आखिर कहिलेसम्म? 😭😭😭 विजया दशमीको वास्तविकता 😱😱😱
बौद्धमार्गीहरूको लागि अति महत्त्वपूर्ण उपदेश । बौद्धमार्गी हुनकालागि के-के कुराहरू चाहिन्छ?
अशुद्ध मन्त्र उच्चारण गर्दा आशिर्वाद पाउँछ पाउँदैन? देवी देवताको रप, रङ र मुद्रा किन फरक फरक हुन्छ?