Nabin Rai

नमस्ते नेपाल! म नबिन राई, तपाईंलाई मेरो च्यानलमा स्वागत गर्दछु। यस च्यानलमा तपाईंले हास्यपूर्ण भिडियोहरू हेर्न र मनोरंजन लिन सक्नुहुनेछ। हामी यहाँ सबै प्रकारका हास्यपूर्ण सामग्रीहरू साझा गर्दछौं जसले तपाईंलाई भरपुर मनोरंजन दिनेछ।

हाम्रो च्यानलमा तपाईंले कमेडी श्रृंखलाहरू, स्किटहरू, टिकटक सर्ट्सहरु, फिल्महरू, प्रतिक्रिया भिडियोहरू, इन्टरभ्यूहरू र अन्य भिडियोहरू हेर्न सक्नुहुनेछ। हामी सबै विषयहरूमा हँसाउँन कोसिस गर्नेछौ र हाम्रो च्यानल तपाईंको हास्य बाँड्ने मंच को रूपमा प्रस्तुत गर्ने जमर्को गर्नेछौ।

तपाईं हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको अवस्थामा तपाईंलाई हास्य र फनको अनुभव हुनेछ। हामी नयाँ भिडियोहरू प्रत्येक दिन अपलोड गर्दछौं, त्यसैले च्यानललाई सब्सक्राइब गर्नुहोस र भरपुर मनोरंजन लिनुहोस् । हामीलाई तपाईंको सुझावहरू दिनुचाही नाभुलिदिनुहोला ।
धन्यवाद!