GyanGhar Nepal

नमस्कार साथीहरु!
यो युट्युब च्यानल मैले शैक्षिक उद्देश्यले को लागि बनाइएको हुँ । यस च्यानलमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग, कम्प्युटर अपरेटर, शाखा अधिकृत आदि तयारी गर्नुहुने साथीहरुको लागि महत्वपूर्ण सामान्य ज्ञानको भिडियो पाउनुहुनेछ।
यदि तपाई यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया, Channel लाई Subscribe गर्नुहोस् ।

धन्यावाद!