Niruta Ko Katha
नमस्कार! म निरुता, र तपाईंहरुलाई स्वागत छ निरुताको कथा मा।
यहाँ म तपाईंहरुलाई हृदय छुने प्रेमकथाहरु सुनाउँनेछु कहिलेकाहीँ हल्का आकर्षक र रोमाञ्चक कथाहरू, जसले तपाईंहरुको मनलाई न्यानो बनाउँनेछ।
म विश्वास गर्छु — कथा केवल शब्द होइनन्, ती भावना हुन्, याद हुन्, अनि कहिलेकाहीँ चाहना पनि।
यस च्यानलमा तपाईं पाउनुहुनेछ:
💞 गहिरा र भावनात्मक प्रेमकथा
🌙 थोरै रहस्यमय , मनमोहक र आकर्षक कथा
✍️ सरल, हृदयस्पर्शी , प्रामाणिक र कविताजस्तै शब्दमा सुनाइएका कथा
हरेक कथाले तपाईंहरुको रातलाई रोमान्चक र आनन्दकार बनाउने, र मनमा अलि भावनात्मक चुम्बन छोड्ने प्रयास गर्नेछ।
यदि तपाईंहरुलाई रोमाञ्चक, हल्का आकर्षक, र भावनात्मक कथाहरु मन पर्छ भने —
निरुताको कथा तपाईंको लागि हो।
👉 नयाँ कथा सुन्न Subscribe गर्न नबिर्सनुहोस्।
To contact us :
[email protected]
You can also submit us your stories and we will read it out for you.
बिहे भइसकेको केटासंगको प्रेम कथा || NEPALI EMOTIONAL STORY || NEPALI KATHA ||
विधुवा भाउजू संगको प्रेम कथा || NEPALI MOTIVATIONAL STORY || NEPALI KATHA ||
पहिलो प्रेममा पाको धोका को कथा॥ NEPALI EMOTIONAL STORY|| NEPALI KATHA ||
काकी–भतिजको अनौठो प्रेम ॥ NEPALI MOTIVATIONAL STORY || NEPALI KATHA||
अरेंज्ड म्यारिजको पहिलो रात ॥ NEPALI EMOTIONAL STORY || NEPALI KATHA ||
साली र भेनाको प्रेमकथा ॥ NEPALI MOTIVATIONAL STORY || NEPALI KATHA ||
धनी साहू र नोकरानीको कथा || NEPALI MOTIVATIONAL STORY || NEPALI KATHA ||
दुई केटीको अनौठो प्रेमकथा || NEPALI EMOTIONAL STORY|| NEPALI STORY ||
एक बिधुवा महिला र सिक्षकको कथा ॥ NEPALI MOTIVATIONAL STORY || NEPALI KATHA||
पहिलो रिस, अन्तिम माया: मेरो अनौठो प्रेम कथा | NEPALI KATHA | NEPALI LOVE STORY|
गलत नम्बरबाट सुरु भएको माया।NEPALI ROMANTIC LOVE STORY BY NIRUTA KHADKA
प्रोफेसरसँगको प्रेमकथा🥰 | NEPALI ROMANTIC LOVE STORY| STORY BY NIRUTA KHADKA
अनलाइनमा LOVE पर्यो, पहिलो पटक उसले मलाई छूँदा… मेरो मन॥ NEPALI ROMANTIC STORY BY NIRUTA KHADKA॥
ऊ छेउको घरमा आयो,त्यसपछि मेरो रातहरू बदलिन थाले। Romantic Nepali Story By: Niruta Khadka
ऊ नजिक आइरहेको थियो, र म आफैंलाई रोक्न सक्दिनथेँ - Nepali Romantic Story by Niruta Khadka