Ghalan Teach All

Hello Friends तपाईंहरूलाई मेरो Official च्यानल "Ghalal Teach All" मा स्वागत छ ।🙏

आजको युग कडा प्रतिस्पर्धाको युग हो । यस युगमा प्रतेक परीक्षार्थीले आफ्नो लक्ष्यमा चाँडो भन्दा चाँडो पुग्न चाहन्छ। यदि तपाईँ पनि भविष्यमा केही बन्न वा सरकारी सेवामा प्रवेश गर्न चाहनुहुन्छ भने "Ghalan Teach All" च्यानल तपाईंको सुनौलो Platform बन्न सक्छ ।

तपाईं सही दिशामा अति परिश्रम, अनुशासन, कठोर तथा गहिरो अध्यनका साथ अघि बढेमा तपाईंको चाहना छिट्टै पूरा हुनेछ ।

तिमी मिहेनत गर्छौं साथी, सफलताले तिम्रो खुट्टा चुम्नेछ ।
"कुनै पनि सफलता एकै रातमा प्राप्त हुँदैन, यसका लागि धेरै वर्षको मेहेनत जरूर छ ।"
अन्त्यमा यस च्यानल मार्फत (G.K), (IQ), शिक्षा सम्बन्धी ज्ञान, Educational Videos, समसामयिक जानकारीमा आधारित रहेर महत्वपूर्ण भिडियोहरु अपलोड गर्ने छु|

तपाईंको यात्रा सिफारिस भई नियुक्ति पत्र लिने सम्मको होस् हार्दिक शुभकामना।।🙏🌎🔜
Channel Content:
🔷लोकसेवा (खरीदार, नयाब सुब्बा)
🔷शिक्षक सेवा
🔷सामान्यज्ञान
🔷बौद्धिक परीक्षण
🔷समसामयिक घटनाहरू आदि
✅ Japanese Language 🇯🇵
यस च्यानलमा जोडिनु भएकोमा तपाइलाई धन्यवाद 🙏