Bhupendra Bc

मेरो Official YouTube Channel मा स्वागत छ🤗 ♥️

यस Channel मार्फत…
🇳🇵नेपालको पर्यटकिय क्षेत्र र खेलकुद क्षेत्रलाई बिशेष प्राथमिकताका साथ टेवा पुर्याउने जमर्को गर्ने गर्दछु !

👉🏻यदि तपाईंलाई नयां नयां ठाऊॅं घुम्न वा हेर्न मन लाग्छ भने यस च्यानलमा जोडिन सक्नुहुने छ !!

👉🏻तपाईंलाई विभिन्न किसिमका खेल हेर्न मन पर्छ वा खेलको मनोरन्जन चाहनुहुन्छ भने पनि यस च्यानलमा जोडिन सक्नुहुने छ !!!

धन्यवाद😊
सम्पूर्णमा नमस्ते 🙏🏻
————————————————————————
Welcome to my official YouTube channel 🤗

Through this channel…
I would like to support 🇳🇵Nepal's tourism sector and sports sector with special priority!

👉🏻 If you like to travel or want new places, you can join this channel!!

👉🏻 If you like to watch different types of sports or want sports entertainment, you can also join this channel!!!

Thank you 😊
Namaste everyone🙏🏻
————————————————————————