TGA Nepal

📌 Complete course Computer & Office Software Learning | तपाईंको डिजिटल शिक्षा केन्द्र!

🔹 कम्प्युटर र अफिस सफ्टवेयरहरू सिक्न चाहनुहुन्छ? तपाईं बिलकुल सही स्थानमा हुनुहुन्छ।
यस च्यानलमा, तपाईंले सजिलै सिक्न सकिने तरिकामा निम्न विषयहरू हेर्न सक्नुहुन्छ:
🖥️ कम्प्युटर कोर्सहरू – Basic देखि Advanced
📊 Microsoft Excel – Formulas, Charts, Data Handling
📄 MS Word – Formatting, Templates, Professional Documents
📽️ PowerPoint – प्रभावशाली Presentations बनाउने तरिका
💼 Accounting Software – Practical Training on Tally, Swastik आदि
🧾 Real-life Office प्रयोगमा आउने स्किलहरू

हामीका भिडियोहरू विद्यार्थी, अफिस कर्मचारी, र व्यवसायी सबैका लागि उपयोगी छन्।

#computer #course
#Accounting #software
#tallyprime #swastik
#powerpoint
#microsoftexcel
#professional #documents
#basic #advanced #computereducation #technology
#formula #education
#MS Word – Formatting, Templates,
#tds #vat #ird