SHARADA RASAILI

नमस्कार म गायिका शारदा रसाईली , तपाईंइलाई मेरो च्यानलमा स्वागत छ, सङ्गीत मेरो जीवन हो , सङ्गीतमा केही फरक कार्य गर्ने र नविनतम खोजी गर्ने मेरो लक्ष्यलाई मुर्त रुप दिन तपाईंइहरुसङ्ग प्रत्यक्ष जोडीनका लागि मैले यो मेरो आधिकारिक च्यानल खोलेकी छु , कृपया मेरा गीतहरु हेरेर Like comment share र channel subscribe पनि गरिदिनु होला , तपाईंइहरुको माया र सपोर्टको आशा राखेकी छु , धन्यवाद ।