Raman Jaiseri

नाम रमण । घर धनगढी । पहाड घर जैसेरा, डडेल्धुरा । जर्मनीमा बस्छु । “कथा हुन् कथा हैनन्” लेखेको छु । अझ धेरै लेख्ने मन छ । हिमालहरु मनपर्छन् । समय मिलाएर चढ्ने गर्छु ।सकेको बेला भिडियो बनाउंछु ।

कृपया सब्स्क्राइब गर्न नभुल्नु होला । साथै यहांहरुको मनमा लागेको कुराहरु पनि कमेन्ट मार्फत लेख्नु होला ।