Kushumya Entertainment

यस च्यानल मार्फत नेपाली समुदाय भित्र छरिएर रहेका सस्कृति र पहिचानलाई लाइ समेटेर गीतको माध्यमबाट तपाइ हरु माझ सुम्पिने प्रयासमा लागि पर्ने अठोट गरेका छौ, हाम्रो प्रयास लाइ सार्थक बनाउन तपाईहरुको साथ सहयोग र सहकार्य आवश्यक छ हजुर हजुरले यस च्यानालाई Like ,comment, Share, र Subscribe गरि हामीलाई अमुल्य सहयोग गरिदिनु होला ।