Sagun Sangeet

नमस्कार🙏! "Sagun Sangeet" Youtube Channel नेपाली मौलिक लोक संस्कृति को जगेर्ना गर्दै गीत संगीतको माध्यमबाट सूचना, संदेस तथा मनोरञ्जन प्रदान गर्ने समाजिक संजाल हो। यश च्यानलमा कानुनी रुपले बन्देज कुनै पनि AUDIO/VIDEO को प्रचार प्रसार गरिने छैन। हाम्रो च्यानलबाट प्रसारित कुनै पनि सामग्री कपि गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने छ । 🙏💐🙏@sagunsangeet