Darjeeling Skylark
Darjeeling Skylark
"पहिला पहिला गाउँकै दाेकानहरूमा बिक्री गर्याै, तर दिल्लीमा चाहिँ बिक्री राम्रो भयो" सुशिला राई।
सबै नारीहरू मिलेर गर्न सकिन्छ भन्ने हेतुले शुरू गरेका थियौं तरिका नमिलेर राम्रो उत्पादन गर्न सकेनौं।
"इन्टरलाेक्युटर पहाड आउन जरुरी छैन" भन्दै, १९८८ काे गाेर्खा नागरिक अनुसार २०२६ काे जनगणना हुनुपर्छ।
लखपति हाेइन! कराेडपति बनाउने लक्ष्य, चियाबारीका दिदीबहिनीहरूलाई।
"च्याउ खेती पहिलोपटक राम्रो नभएपनि दाेस्राेपटकदेखि राम्रो हुने दाबी" दार्जीलिङ पेशाेक चियाबारीमा।
पेशाेक चियाबारी र दार्जीलिङमा मात्र सिमित नरहने, दुनियाँमा नै फैलाउने, डल्ले खाेर्सानीकाे बिक्रेतामा
जिटिएकाे चाैकीमा बस्ने उदेश्य धेरैकोमा रहेकाे अनि माटो र जातिले न्याय पाओस् भन्ने साेचमा धेरै कम्ती।
जिटिएकाे अचम्म खालको विकासमूलक कार्य खरसाङमा, "खेल्ने ग्राउन्डमा नै बिल्डिङ र टायलेटकाे उत्पत्ति।"
"मेहनतकाे फल नउठ्ने रहेछ! तैपनि सन्तुष्टि छु" गाेक बिजनबारीमा धान कटाई।
कसलाई हाल्यो? कसलाई निकालियाे? कस-कसले न्याय पायो पाएन? साे सन्दर्भलाई लिएर जिल्लापालसित भेट।
"सत्य कुरा कसैले पनि गरेको छैन" भन्दै, "सम्पूर्ण कानुनलाई ताेडमाेड गरेर बनाएको नयाँ कानुन घातक।"
"धाँधली गरेको साठी हजार रूपियाँ फिर्ता गरेपछि किन नाम लिनु?" निरज बान्तावा राई, भाजयुमाे।
"अलग राज्य गाेर्खाल्याण्डकाे कुरा बाटोमा, झाेडामा गर्दैनौं! हामी दिल्लीमा गर्छाैं" बिमल गुरूङ।
अन्य राजनैतिक दलहरूलाई पनि जाने निवेदन गर्दै आईजीजेएफ पनि सामेल हुने सिभिल सोसाइटीले डाकेको सभामा।
बाध्यतावंश हाम्रोहरू सिलीगुडी गएर अधिकभन्दा अधिक मूल्यमा राेगहरू टेस्ट गर्न परीरहेका छन्।
"हामीले दिएको पाैष्टिक आहारले धेरै निकाे भइसकेको छ" अनि "टिबीबाट क्यान्सर भएपछि बाँच्ने माैका छैन।"
"बाह्र महिनामा बाह्रै महिना किन बिग्रन्दैछ?" प्रशंसा गर्दै खुइराे खन्याे, निरज बान्तावा, भाजयुमाेले।
प्राथमिक पाठशालाहररूकाे निम्ति शिक्षक शिक्षिकाकाे नियुक्तिमा दार्जीलिङ कालेबुङलाई बञ्चित गरेको आराेप
जीटीएद्वारा पास्टर रमेश गुरूङलाई सल्लाहकार सदस्य मनाेनित।
"आन्दोलनमा हामी सेवा गर्न मैदानमा थियौं भने नेतृत्वहरू धूलो उडाउँदै भाग्दै थियो" अजय एडवर्डस।
"इन्टरलाेक्युटरकाे जीटीएले विरोध गर्ने कि समर्थन? स्पष्ट पाराेस" नमन राई, गाेजयुमाे।
«Нам нужна отдельная система от Бенгалии, а не система внутри штата, как того требует конституция...
जाल रचेकाे आराेपमा भवेश गाेर्खा भुजेल विरूद्ध दार्जीलिङ सदर थानामा प्राथमिकता दर्ता।
"जति बेसी पार्टी, त्यति बेसी हल्ला" भन्दै, "जीटीआर हाम्रो मुद्दा हाेइन" निरज बान्तावा, भाजयुमाे।
"हामी गरीब निमुखाहरूकाे नाम पीडित सूचीमा नदेखेर दु:ख लाग्यो" एनाेस दाहाल, पुल बिजबारी निवासी।
"दिसम्बरभित्र ट्याक्स तिरे दश प्रतिशत छुट" दार्जीलिङ नगरपालिका।
बाल कानुनहरू माथि बाेल्दै, "मान्छेहरू डराएको कारणले नै कतिपय कुराहरूमा शाेषण हुन जान्छ" रिवाज राई।
"मिडियाको कहाँसम्म जिम्मेवारी हुन्छ?" अनुग्यालायाद्वारा मिडियालाई लिएर कार्यशाला।
नगरपालिकाकाे सुसमाचार "घरमा पालिएकाे कुकुरहरू माथि फीस लगाउने, नगरपालिकाले।"
"विकास! विकास! विकास! चारैतिर विकास। स्याबास, धन्यवाद त भन्नू भएन" भरत तामाङ।