Suresh Chand

म हाँसेको देख्दा मुलुक जननी हर्षित बनुन्,
र औँलाले माटो हित श्रमसुधा अक्षर छरुन्।