Namrata Sapkota

Namaste 🙏 स्वागत छ मेरो official YouTube च्यानलमा!

I’m Namrata Sapkota — an Osho Sanyasi, Nepali Actor, Certified Yoga Instructor, Sound Healer, and passionate traveler. This channel is a reflection of my journey — both inward and outward. Happiness Podcast मार्फत म विभिन्न प्रेरणादायी व्यक्तित्वहरूसँग गहिरा, मन छुने संवादहरू 🎙️ साझा गर्छु — जसले तपाईंको जीवनमा भित्री दृष्टि र प्रेरणा जगाउन सकोस् भन्ने मेरो चाहना छ।

यस च्यानलमा तपाईंले भेट्नु हुनेछ मेरा यात्रा संस्मरणहरू, सिर्जनात्मक अभिव्यक्तिहरू, र मौलिक संगीत भिडियोहरू — किनभने आध्यात्मिक बाटो भन्नुको अर्थ संसार त्याग्नु होइन, बरु सजग भएर त्यसैमा रमाउनु हो।

If this blend of spirituality and celebration resonates with you, I warmly invite you to subscribe — र हाम्रो यात्रा सँगै अघि बढाऔं 🙏

With love,
Namrata Sapkota ❤️

..................

For collaborations and guest appearances:

📩 [email protected]

..................