GHUMTI NEPAL-घुम्ती नेपाल
सबैजना साथीहरू मिलेर खोलामा माछा मार्दै। माछा कम भएर जमिनको गोहि पनि मारियो। #fishing with #friends
छत्रकोट मा पुर्णिामा मेलाको जाम। अरुलाई मेलामा मस्ती ट्राफिक लाई जाममा सास्ती ।
नेकपा एमाले को बिरोध र्याली छत्रकोट गाउपालिका २५ गते
धान बाली उठाईसकेपछी पराल लाई यसरी दाँइ लगाएर स्यार्ने गरिन्छ।
पदम बाजेले उघ्रै रमाइलो गर्ने।सबले पेट मिचिमिची हास्ने बनाउनुभयो।
यसपालिको हाम्रो एकदमै मौलिक तरिकाको दसैं #nepali natural dashain in village
बार्सिकोत्सब अन्तिम दिन, न्यु सनराईज युवा क्लब छत्रकोट नरम गुल्मी #dance #viral
biswokarma puja chhatrakot 3 bheduwa. बिस्वकर्मा बाबाले सबैको रक्ष्या गरून्।
न्यू सनराईज युवा क्लब द्वारा आयोजित दर खुवाउने कार्यक्रम Dar khuwaune karyakram
खुल्ला तिज प्रतियोगिता ,teej competition program (छत्रकोट ३ नरम गुल्मी) club anniversary
वार्सिकोत्सब तथा प्याराफित उद्घाटन कार्यक्रम ,न्यू सनराईज युवा क्लब ,छत्रकोट ३ नरम गुल्मी
बिरबास गुल्मी मा, घैटो फोर प्रतियोगिता । new rising youth club program
साउने मेला रेसुङ्गा, रेसुङ्गाको चुचुरोमा तिज र भजन मा भयो घम्साघम्सी resunga tamghas gulmi.
साउने मेला रेसुङ्गा मा दर्सनार्थिको घुईचो, सङ्गै भजन को रमाइलो ।
हाम्रो साउने सक्रान्ती यसरी बित्यो, अनि कुशांक को जन्मदिन पनि आजै ! साउन १
हनुमानढोका दरबार संग्रहालय, अरु देश भन्दा कैयौंगुना राम्रो हाम्रो नेपाल ।
जल्दाबल्दा क्यारेम खेलाडीको महा भिडन्त (खेल भन्दा हल्ला र झगडा धेरै😀)
गुल्मीदेखी अर्घाखाँचीको यात्रा, पाणिनी गाउपालिका देखि छत्रगन्ज सम्म।
स्टेजमा नानीहरू अनि रोडमा पन्चेबाजामा ठिटाहरुको फरक फरक डान्स बिरबास गुल्मी।
जिमिको पन्चेबाजामा बबालै रमाईलो, सबैजना नाच्नमै ब्यस्त, कोभन्दा कोकम।
गुल्मी अरकडाँडाको मारुनी नृत्य, हराईसकेको सस्कृती पुनःजगेर्ना गर्दै। गुल्मी बिरबासमा।
बुढिसङ्ग पहिलोपटक भ्लगमा, घास कात्न जङ्गल तिर गाको बेला अमला तिप्दै।
राजा महिला पन्चेबाजा समूह को प्रस्तुति, जिजुबजै मन्दिर गुल्मी बिरबासमा असारबार मेला । #magarculture
सोरठी नाच गुल्मीदरबार गाउँपालिका अरकडाँडा गुल्मी magar treditional(cultural)dance#maruni dance gulmi
हैदराबाद देखि बुटवल नेपालको बस यात्रा (travelling india haidarabad to Butwal Nepal by bus)🚌
Beautiful decorated fish in our resturant#fish #farming #viral #viralvideo #viralshorts #viralshort
जेष्ठ बीस गते माछालाई बिस(बिष) लाग्छ, माछा लठ्ठिन्छ भनेर आज खोलातिर सबै साथिभाई सङ्गै।🐟️🦈
सन्जोग ले जुरेको साथिभाई सङ्ग रमाइलो । जेष्ठ २० २०८२ माछा लट्ठिने दिन , पोखरा डाँडा चौतारी
मदाने भर्सेज गुल्मीदरबार गाउपालिका को खत्रा कबड्डि # दिलिप भाईको चतुर्याइँ देखेर सबै अचम्म😲।