krishna hukpa chongbang limbu

krishna hukpa chongbang limbu blog ..
नमस्कार साथीहरु
दुःखको पहाड चिर्दै पसिना बगाउदै छु !
बरालिए आफ्नै लक्ष्य देखि बल्ल बाटो समाउदै छु !
सबैको घात प्रतिघात झेल्दै बल्ल घाउहरु जमाउदै छु !
गाह्रो आवस्यक नया बाटो हिड्न बल्ल पाइला चाल्दै छु !
सानो सानो खुसिहरु जोड्दै भए पनि यर्थाथमा जिउदै छु !
बरालिए आफ्नै लक्ष्य देखि बल्ल बाटो समाउदै छु !
November - 26- 2024 Tuesday .
मंसिर - ११ - २०८१ ।
साथीहरुलाई यस
" Krishna Hukpa Chongbang Limbu Blog " मा
स्वागत छ । मैले यस blog मार्फत आफ्नै जिवनमा
भोगेका तिता मिठा सम्झन लायक बनेका ति बिगत
क्षणहरुलाई प्रस्तुत गर्ने प्रयास गर्नेछु । हेरेर लाइक
कमेण्ट अनि सब्स्क्राईब गरि दिएर साथ दीनु होला !!
Thank Q नमस्ते 🙏🙏🙏
Myself: krishna Hukpa Chongbang Limbu
From: kuwalalumpur malaysia

Note : अन्तमा मैले अपलोड गरेको हरेक मेरो Video हरु कपि, Download नगरि दिन हुन पनि विनम्र अनु रोध गर्दछु । र जो कोहीले अटेर गरि कपि download गरेर कोहि कसैले आफनो channel हरु मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । thank Q .