Khelhub Nepal

आदरणीय दर्शकबिन नमस्कार । तपाईलाई हाम्रो युटुब च्यानल खेलहब डटकममा स्वागत छ । यो च्यानलमा हामीले नेपालमा भइरहेका विभिन्न खेलकुद गतिविधसँग सम्बन्धी समाचारहरु प्रसारण गर्ने गर्दैछौं । खेलाडीसँगका अन्तरवार्ता, खेलकुद गतिविधिको विश्लेषण गरिएका भिडियोहरु तपाईले यहाँ पाउनु हुने छ ।