बालेनकै कर्मचारीको साथमा गुरागाईँको ‘कमब्याक’ - NEWS24 TV
Автор: News24 Nepal
Загружено: 3 апр. 2025 г.
Просмотров: 78 618 просмотров
काठमाडौं महानगरपालिकामा पछिल्ला केही दिन यति नाटकीय बनेका छन् कि कुनै हलिउड थ्रिलर फिल्मको कथालाई पनि पछि पार्छन् । काठमाडौं टावर निर्माणमा बदमासी गरेको भन्दै मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिदा दिएका थिए । गुरागाईँ नै कार्यालयमा फिर्ता भएपछि विहीबार महानगरको दृष्य रोचक बन्न पुग्यो ।
यो घटनाले बालेन शाह र वडाध्यक्षहरूबीच गहिरिँदो दरार, प्रशासनिक विवाद, आर्थिक संकट र नीतिगत अन्योललाई उजागर गरिरहेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
https://www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: