😲डरलाग्दो दुर्घटना ❗ Butwal–Palpa बाटोमा ठूलो भिरबाट बस पल्टियो, Crane ले तान्दा पुरै ट्राफिक ठप्प!
Автор: Sozo Deepak • 2M views • 2 days ago
Загружено: 2025-12-17
Просмотров: 416
📍 Butwal–Palpa Road Accident Update | Bus Accident & Crane Rescue 🚨
आज Butwal–Palpa सडकखण्डमा एक यात्रुवाहक बस गुत्लिँदा केही समयका लागि सडक पूर्ण रूपमा जाम भएको अवस्था देखियो। दुर्घटनापछि बसलाई सडकबाट हटाउन crane प्रयोग गरी rescue operation गरिएको थियो, जसका कारण दुबै तर्फ सवारी आवागमन प्रभावित भयो।
यस भिडियोमा तपाईंले
👉 बस गुल्टिएको वास्तविक दृश्य
👉 crane ले बस निकाल्दै गरेको rescue operation
👉 सडकमा बनेको लामो ट्राफिक जाम
👉 यात्रु र स्थानीयको अवस्था
सबै नजिकबाट हेर्न सक्नुहुनेछ।
🚧 ट्राफिक प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो।
🙏 यात्रुहरू सुरक्षित रहून् भन्ने कामना गर्दछौं।
भिडियो मन परेमा Like 👍, Share 🔄 र Subscribe 🔔 गर्न नबिर्सनुहोस्।
#sozodeepak #nepal2025 #roadaccident #highwayjaam #mrbvlog #mrbsurakshya #surakhsyakcofficial #rajkumarthapamagar
#ButwalPalpa
#BusAccident
#RoadAccidentNepal
#CraneRescue
#RoadJam
#PalpaAccident
#ButwalNews
#NepalAccident
#BreakingNewsNepal
#HighwayUpdate
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: