Kali Pasam Ki -2 (Runchheu Aama Runchheu) - Shanti Shree Pariyar Ft. Smarika | New Teej Song 2082
Автор: Prem Sapkota Sonu
Загружено: 2025-07-17
Просмотров: 2076045
Watch New Nepali Teej Song 2082/2025 Kali Pasam Ki -2 (Runchheu Aama Runchheu) By Shanti Shree Pariyar, Composed & Penned By Prem Sapkota Sonu Featuring Smarika Dhakal & John Bam Thakuri only on Prem Sapkota Sonu's Official YouTube channel.
Prem Sapkota Sonu Presents :- New Nepali Teej Song 2082/2025
#kalipasamki2
#runchheuaamarunchheu
#shantishreepariyar
#premsapkotasonu
#smarikadhakal
#newteejsong2082
#teejgeet2025
kali pasam ki teej song
kali pasam ki 2
teej song 2082
new teej song 2082
new nepali song
prem sapkota sonu new song
Hlot yHH fo 2
kali pasam ki
nepali song
shanti shree pariyar new song
kali pasam ki teej song 2
teej song
|| Audio Credits ||
Song :-
Kali Pasam Ki - 2
(Runchheu Aama Runchheu)
Vocal :-
Shanti Shree Pariyar
Lyrics/Music :-
Prem Sapkota Sonu
Music Arrange :-
Binod Bajurali
Studio :-
Malashree
Recordist :-
Sagar Bajurali
Vocal Edit :-
Rajendra Bajurali
Mixing/Mastering :-
Khadak Bajurali
Audio/Video :-
Prem Sapkota Sonu official
Artist :-
Smarika Dhakal
John Bam Thakuri
Chhabikala Dhakal
Krishna Acharya
MUA :-
poonam chaudhary
Asst. Choreographer :-
Amar Rawal ' kosis'
Art :-
Jatta
Edit/Color :-
Nabin Gharti Magar
Cinematography :-
Durga Poudel
Prabin Subedi
Story/Choreographer/Direction :-
Jerry Bhandari
Post Production :-
Adventure Entertainment
©&P Prem Sapkota Sonu, 2025
----------------------------------------------------------------------
© Prem Sapkota Sonu, 2022
Subscribe us YouTube:-
https://tinyurl.com/y4gh5wno
All the Audio and Video rights of this Music Video is owned only by Arati Media Pvt. Ltd.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed.
Lyrics :-
कालि पसम - २
खुशि हुन्छ्यौ होला आमा देख्दा मलाई ज्युंदो
फेरि रुन्छ्यौ होला आमा हेर्दै मेरो सिउँदो
रुन्छ्यौ
(रुन्छ्यौ रुन्छ्यौ आमा रुन्छ्यौ)२
(म आउँदा नि रुन्छ्यौ,न आउँदा नि रुन्छ्यौ,रुंदा रुंदै कहिले आँखै नदेख्ने हुन्छ्यौ।)२
मेरै मुखमा हेरिहेरि
रुनिहौलि आमा फेरि
सुखको सास फेर्न पाईनौ मै छोरिले गर्दाखेरि
रुन्छ्यौ रुन्छ्यौ आमा रुन्छ्यौ,म आउँदा नि रुन्छ्यौ,न आउँदा नि रुन्छ्यौ,रुंदा रुंदै कहिले आँखै नदेख्ने हुन्छ्यौ।
सहनुपर्छ छोरि भन्यौ रुंदै बसेकि हुम
पिडा खप्न नसकेर कालि पसेकि हुम
तिजमा
(तिजमा पोहोरैको तिजमा)२
(कालि पसेकि हुम,डोरि कसेकि हुम,बल गरेर हुन्न रैछ नपाउने चिजमा )२
कालिले नि लएन आमा
पासोमा सास गएन आमा
तिम्रि प्यारि छोरि मैलाई सोचेजस्तो भएन आमा
तिजमा पोहोरैको तिजमा,कालि पसेकै हुम,डोरि कसेकै हुम,बल गरेर हुन्न रैछ नपाउने चिजमा
१० बर्षमा बिहे गर्यौ ६० बर्ष लायौ
कपाल सेतै फुल्दासम्म कसरि घर खायौ
दुख्छ
(दुख्छ सम्झे त मन दुख्छ,)२
(दुख पोख्ने घर अन्त कहाँ छ र,आमा तिम्लाई देखेपनि आधा पिर लुक्छ )२
६० बर्ष लायौ आमा
कसरि घर खायौ आमा
सुख होला भन्नि दिनमा फेरि दुख पायौ आमा
दुख्छ सम्झे त मन दुख्छ,
दुख पोख्ने घर अन्त कहाँ छ र,आमा तिम्लाई देखेपनि आधा पिर लुक्छ
न पेटभरि खायौ आमा,न त सुत्यौ राति
अन्माएर दिनि जातलाई नजन्माएकै जाति
ढुक्क
)ढुक्क हुन्न आमा ढुक्क)२
(छोरि जन्माएर दियौ अन्माएर,न आमालाई ढुक्क न छोरिलाई सुख)२
किन पाईथ्यौ छोरि आमा
रुन जिवन भोरि आमा
ज्यूँदै मरिसकेकि लाई चाहिन्न रैछ डोरि आमा
ढुक्क हुन्न आमा ढुक्क,छोरि जन्माएर दियौ अन्माएर,न आमालाई ढुक्क न छोरिलाई सुख
भाग्यमानि रैछेस भन्थे बाहिर देख्नेहरु
निधार ठुलो भाग्य उल्टो लेखे लेख्ने हरु
थियो
(भाबि कस्को दबाब थियो)2
(संधै भरि दुख,छैन मलाई सुख,कि त मेरै भाग्य लेख्दा मसि अभाव थियो )2
रात दिन आँशु झर्निथिएन
दुखि हुन पर्नि थिएन
भाग्य लेख्नि आमा भए छोरि रुन पर्निथिएन
भाबि कस्को दबाब थियो
संधै भरि दुख,छैन मलाई सुख,कि त मेरै भाग्य लेख्दा मसि अभाव थियो
नौ नौ महिना कोखमा राख्यौ दुध दसै धारा
के गरेर तिरम आमा तिम्रो दुधको भारा
फेरि
(फेरि सोध्छु आमा फेरि)२
(सराप हो कि पाप हो जिवन अभिसाप भो,ग्रहण लाएको थियो र म जन्मिंदाखेरि)2
रैछु आमा कर्महारा
के ले तिरम दुधको भारा
भगवान नि बहिरा भए रुँदाखेरि म चौँधारा
फेरि सोध्छु आमा फेरि,सराप हो कि पाप हो जिवन अभिसाप भो,ग्रहण लाएको थियो र म जन्मिंदाखेरि
पिर परेरै होला बरै सेति भासिएकि
कहाँ गएर भासिनु म सिउदो मासिएकि
हाँसो
(हाँसो छैन ओठमा हाँसो)२
(सिन्दुर पोते चुरा,भन्नि सबै कुरा फाप्यो भने जिबन रैछ नफापे पासो)२
छैन आमा जिउमा मासु
मन दुखिच्च क्यारि हांसु
सेति लुके भन्दा बढि बगेहोलान मेरा आंशु
सिन्दुर पोते चुरा,भन्नि सबै कुरा फाप्यो भने जिबन रैछ नफापे पासो
एउटै थालमा खाएकि बहिनि सर्यौ डांडापारि
फूल झैं सुन्दर भाकि बहिनि पर्यौ कांडाघारि
धर्म
धर्म भुल्न हुन्न धर्म
नलेउ बहिनि पिर,बिग्र्यो भनि शिर
दाजु भाईको जस्तै हक छ तिम्रो यो घरमा
यतै बस्न आकि हैन
माईति डस्न आकि हैन
भाग्य यस्तै रैछ दाजै कसैलाई दोष लाकि छैन
धर्म भुलिछैन धर्म, घर न घाटकि छोरि आँशु आँखा भोरि
यो संसारमा मेरै रैछ फुटेको कर्म
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: