Japan jada k k saman laane for girls/boys ? Shopping before going to abroad [Full Guidelines] list
Автор: Mates Vlog
Загружено: 2025-03-25
Просмотров: 1635
नमस्ते साथीहरू! यो भिडियोमा मैले तपाईंलाई विदेश जानु अघि आबस्यक पर्ने सामानहरुको बारेमा पूर्ण जानकारी दिएको छु। यसमा मैले आफ्नो अनुभव र विदेश जानु अघि किन्नु पर्ने आवश्यक सामानहरूको सूची बनाएको छु ।
यी टिप्सहरूले तपाईंलाई विदेश जानु अघि तयारी गर्न र धेरै पैसा बचत गर्न मद्दत गर्नेछ र कुनै समस्या बाट बचाउने छ भन्ने आशा राखेको छु ।
!!! Shopping before going to abroad [Japan, Korea, Australia, Europe, America, Canada, German and others countries]
यो लिंकमा क्लिक गरेर list pdf हेर्न सक्नु हुनेछ :
Link : https://docs.google.com/document/d/1q...
🔔 Mates Vlog मा नयाँ भिडियोहरूको लागि Subscribe गर्न नभुल्नुहोला ।
👍 यदि यो भिडियोले तपाईंलाई मद्दत गर्यो भने LIKE र SHARE गर्न नभुल्नुहोस्।
📌 यदि केहि नबुझेको कुरा भएमा तल दिएको माध्यमबाट मलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Instagram: / lamsal.samir065
Facebook: / lamsal.samir065
TikTok : Samirlamsal7 or MrBabal
धन्यवाद!
Samir Lamsal (Mates Vlog)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: