सफलता पाउनको लागि परमेश्वरको वचनको प्रतिज्ञा Bible promise for success By Pa. Shanti Gurung
Автор: Mahima Church Jahare Surkhet
Загружено: 2025-11-09
Просмотров: 442
जयमसी सबैजनालाई 🙏
२०८२-०७-१५ गतेको शनिबारको दिन साप्ताहिक सेवाको वचनको समयमा सबैलाई स्वागत गर्दछौ। यस सेवामा, हामी हाम्रा आदरणीय यस महिमा मण्डलीको गुरुआमा शान्ति गुरुङ्ग बाट जीवित परमेश्वरको वचन सुन्न गइरहेका छौं र उहाँले हाम्रो बिचमा "सफलता पाउनको लागि परमेश्वरको वचनको प्रतिज्ञा" भन्ने शीर्षक अन्तर्गत हामीलाई परमेश्वरको आशिषपूर्ण वचन सुनाउनुभयो, जसबाट सुन्ने तपाईंहरू सबैले प्रशस्त मात्रामा परमेश्वरको जीवित वचनबाट आशिष पाउन सक्नुहुन्छ। आमेन।
महिमा चर्च परिवार जहरे सुर्खेत। परमेश्वरले तपाईंहरू सबैलाई आशीर्वाद दिऊन्।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: