जंगली खरायो (चौवडा) र बन कुखुराको सजिलो घरेलु पासो। १००% काम गर्छ।
Автор: Farming with saroj
Загружено: 2025-06-19
Просмотров: 2585
जंगली खरायो, जसलाई चौवडा पनि भनिन्छ, यसले रातिमा खेत बारीमा आएर लगाएको बिरुवा खाइदिए हैरान पार्छ। मैले लगाएको सयपत्री फूल सबै खाइदिएर अघिल्लो वर्ष दोहोर्याएर बिरुवा लगाउन पर्यो। त्यो बेलामा मैले यो पासो बनाउन सिकेको थिए र यसमा परेको पनि थियो।
तपाईहरु पनि यस्तै समस्यामा हुनुहुन्छ भने पक्कै पनि केही सहयोग हुन्छ भन्ने हिसाबले यो भिडियो बनाएको छु। आशा छ पक्कै मन पराउनु हुन्छ।
#farmingwithsaroj #trap #wildanimals
दुम्सिलाई पासो यसरी थाप्ने
धराप तथा पासो कसरी थाप्ने?
पासो थाप्ने तरिका। ओद्राक थाप्ने तरिका
सुर्के पासो
कालिजको पासो
मृग, स्याल र बँदेलको पासो बनाउने सजिलो तरीका पूरा भिडियो हेर्नुहोला र शेयर गर्नुहोला
primitive wild bird trap
hangmans noose knot
tie a noose
noose knot
बँदेल घोरल को सजिलो पासो बनाउने तरिका हेर्नुहोला र शेयर गर्नुहोला।
ओडारमा दुम्सी। porcupine in cave
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: