विथोल्छन मलाई तिम्रा चुरा... (official music video) || New Nepali Song 2026 / 2082 || Official Song
Автор: Sound of Nepal
Загружено: 2026-01-16
Просмотров: 980
Bitholchhan Malai Timra Chura... | New Release Nepali Song | Nepali Music Video | Nepali Song 2026 | नेपाली गीत 2082 | New Song Nepali | Nepali Hit Song | Trending Nepali Song | Nepali Music Video
#nepalisong
#nepalihits
#nepalihitsongs
#nepalipopsong
#newnepalisong
#newnepalisong2026
#newnepalisong2082
#folksong
#folk
#folkmusic
#folkdance
गर्छु भन्छु कत्ती कुरा, गर्न बाँकी कुरा अधुरा
नगरि आउनु श्रृंगार बिथोल्छन् मलाई तिम्रा चुरा... (2)
मर्दैन धित तिमीलाई हेर्दा पनि हजार चोटि
चन्द्रको दाग झैं सुन्दर ओठमाथिको कोठी
निस्कँदा बाहिर नभुल्नु लाउन कालो टिका
डुल्दा बगैंचामा तिमी देखिन्छ गुलाफ फिका
गर्छु भन्छु कत्ती कुरा, गर्न बाँकी कुरा अधुरा
नगरि आउनु श्रृंगार बिथोल्छन् मलाई तिम्रा चुरा... (2)
कता कता हराउँछु म तिमी नजिक हुँदा
कसरी भनुँ के हुन्छ, झुक्किएर तिमीले छुँदा
माग्दिनँ तिम्रो सात जन्म, यो जन्म साथ देऊ
तिम्रै लागि चल्ने यो मुटु तिमी नै जिम्मा लेऊ
(fade out)
गर्छु भन्छु कत्ती कुरा, गर्न बाँकी कुरा अधुरा
नगरि आउनु श्रृंगार बिथोल्छन् मलाई तिम्रा चुरा... (2)
मिठा मिठा नेपाली भजनहरु को लागि हामिलाई सस्क्राइब गर्नुहोला ।
email;- greenchaircreations@gmail.com
mobile:- 9828710108
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: