असार १५ को रमाइलो | धान रोपाइँ विशेष कार्यक्रम Kateri Busty, Mirik l Hamro Krishak
Автор: Hamro Krishak
Загружено: 2025-07-01
Просмотров: 230
असार १५, नेपाली कृषि संस्कृतिको एक विशेष दिन – र यसपालिको रोपाइँको रमाइलो हामीले कैतेरी बस्ती, चेंगा मिरिक ब्लकमा Prakash Pradhan को खेतमा कैद गरेका छौँ। 🎥
यस भिडियोमा तपाईंहरूले देख्न सक्नुहुन्छ:
🌾 किसानहरूको जोशिलो मेहनत
💃 रोपाइँको गीत-संगीत
🌧️ पानी, माटो र हास्य–हौसला मिलेको सांस्कृतिक उत्सव
यो भिडियो हाम्रो मौलिक संस्कृतिको जगेर्नाका लागि एक सानो प्रयास हो।
Hamro Krishak YouTube च्यानलमा हेर्न नबिर्सनुहोस् – Like, Comment, Share & Subscribe गर्नुहोला 🙏
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: