Timilai Dekhe Pachhi || Official Lyric Video
Автор: Adrian Anurodh Dewan Official
Загружено: 2020-12-10
Просмотров: 597345
Like all other parents, we are overwhelmed with joy to beget a lovely baby. Here’s a song to cherish and celebrate our son Nicholas’s coming into this world.
Song: TIMILAI DEKHE PACHHI
Written and Sung by ADRIAN DEWAN
Music Arranged/Mixed/Mastered by JOY DARJEE [JD Production]
Guitar by NICKY DARJEE
Video/Typography by EVAN KUNWAR RANA
Vocal recorded by SANDEEP RAI @ Studio4One
तिमीलाई देखे पछि
तिमीलाई पर्खेर बसेका थियौं
नौ नौ महिना देखि
तिम्रो मुहार हेर्न तड्पेका थियौं
नौ नौ महिना देखि
आज नयनहरूले विश्राम पायो
व्याकुल हृदयहरूमा शान्ति छायो
(तिमीलाई देखे पछि) २
तिम्रो मुस्कानमा संसार रोकिन्छ,
तिम्रो हेराईमा मेरो धड्कन्
तिम्रो रूवाईमा संगीत गुन्जन्छ
तिम्रो बोलीमा मेरो आनन्द
ईश्वरको हाँसोलाई लिएर आयौ
जीवनको पिडाहरू बिलायो
(तिमीलाई देखे पछि) २
स्वागत छ तिमीलाई अस्तित्वमा
आमा बूवाको सानो घरमा
प्रेमको सौगात स्वर्गको देन
आशिष होस तिम्लाई यो संसारमा
मिठो खलबली जीवनमा ल्यायौ
ईश्वरको प्रेमको स्वाद हृदयले पायो
(तिमीलाई देखे पछि) २
Downloading and re-uploading on YouTube, Facebook or any other video hosting sites are strictly prohibited, but embedding and sharing links in websites are allowed. Legal action will be taken against those who involved in the copyright IP infringement.
Timilai Dekhe Pachhi. All rights reserved © 2020
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: