येशु बिनाको जिन्दगि ||yeshu binako jindagi ||New Nepali christian Song 2025
Автор: The Grace Way
Загружено: 2025-10-18
Просмотров: 2887
येशु बिनाको जिन्दगि ||yeshu binako jindagi ||New Nepali christian Song 2025
Compose/Write: Nishan Thulung Rai
Lyrics
"येशुबिनाको जिन्दगी"
येशुबिनाको जिन्दगी जिउँदै भयो लाश हजुर,
शान्ति खोजे चारैतिर कतै छैन आस हजुर।
ढोका खाए धेरै ठाउँ बाटो नभेटे कहाँ,
येशुबिनाको यो परिचय खाली भयो याहाँ।
अनन्त जीवन खोज्दा पिरोलिन्छ यो मन,
संसारिक बाटोले दिएन कुनै समाधान।
आज येशु पाएँ उहाँमा रमाएँ,
जीवनको सत्य अब उहाँमै पाएँ। ||
अनन्त शान्ति खोज्दा संसारले हरायो,
भौतारिएको मनले येशुलाई सम्झियो।
उहाँको प्रेमले हृदय शुद्ध बनायो,
पापका बन्धन टुटे नयाँ जीवन आयो।
येशुसँगै हिँड्दा सफलता पाएँ,
जीवनको अर्थ र सत्य उहाँमै भेटाएँ।y
खुशीले भरिएको यो मन उहाँकै लागि छ,
अनन्त यात्रा अब उहाँकै अनुग्रहमा छ।
अनन्त जीवन खोज्दा पिरोलिन्छ यो मन,
संसारको बाटोले दिएन कुनै समाधान।
आज येशु पाएँ उहाँमा रमाएँ,
जीवनको सत्य अब उहाँमै पाएँ। ||
येशु बिना के छ र सब शून्य हुन्छ,
उहाँकै साथमा जीवन उज्यालो बन्छ।
विश्वासले अगाडि बढ्छु डर मेटिएको छ,
येशुको प्रेमले मेरो जीवन बाँचेएको छ।
येशुको माया अमर अनन्त जीवनको आधार,
उहाँकै बाटोमा हिँड्ने छ मेरो सधैंको विचार।
आज येशु पाएँ नयाँ जीवनमा रमाएँ,
उहाँको प्रेममा सधैं विश्वास जमाएँ। ||
Don’t forget to Like, Share & Subscribe for more Nepali Christian songs and gospel music.
#Nepali Christian song
#New Nepali Christian song 2025
#Nepali gospel music
#Christian worship Nepali
#Jesus love Nepali song
#Nepali Christian worship song
#Repentance song Nepali
#Christian song with lyrics
#Worship Jesus Nepali
Heart touching Nepali Christian song
#NepaliChristianSong #WorshipJesus #ChristianMusic #GospelSong #NepaliWorship #JesusSaves #ChristianNepali #Repentance #FaithInChrist #GospelNepal
Using of this video on other channels without prior permission will be strictly prohibited.
(Embedding to the websites is allowed)
©2025 The grace way (Nishan Thulung Rai)
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: