बर्षौपछिको बदला || The Hand That Rocks the Cradle (2025) || Explained in Nepali
Автор: Katha Vanne Didi
Загружено: 2026-01-10
Просмотров: 14
के हजुरले कहिल्यै सोच्नुभएको छ, हजुरले मद्दतको लागि समातेको हात नै हजुरको विनाशको कारण बन्न सक्छ? 😱
आजको भिडियोमा हामी सन् २०२५ को सबैभन्दा प्रतिक्षित साइकोलोजिकल थ्रिलर 'The Hand That Rocks the Cradle' को विस्तृत व्याख्या गर्नेछौँ। यो कथा हो एउटी आमाको, जसले आफ्नो घरमा एउटी Nanny लाई राख्छिन्, तर उनलाई के थाहा थियो र—त्यो नानी त २५ वर्ष पुरानो एउटा भयानक बदलाको आगो बोकेर उनको घरभित्र छिरेकी थिइन्!
यो भिडियोमा हजुरले देख्नुहुनेछ:
कसरी एउटी अपरिचित महिलाले एउटा सुखी परिवारलाई भित्रभित्रै खोक्रो बनाउँछिन्।
आमा र छोरीको पवित्र सम्बन्धमा कसरी विष भरिन्छ।
क्याथलिनको त्यो डरलाग्दो अतीत, जसले आज उनको परिवारको ज्यान लिँदैछ।
र अन्त्यमा एउटा 'Twist'
यदि हजुरलाई पनि रहस्य, रोमान्च र मुटु कमाउने कथाहरू मनपर्छ भने, यो भिडियो हजुरको लागि हो। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला र यदि मनपर्छ भने च्यानललाई Subscribe गरेर हाम्रो १ मिलियनको यात्रामा सामेल हुनुहोला! 🎬🔥
#movieexplainedinnepali #movieexplanation #nepali #movierecap #kathavannedidi
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: