Kantipur Samachar | कान्तिपुर समाचार, ८ जेष्ठ २०८२
Автор: Kantipur TV HD
Загружено: Прямой эфир состоялся 22 мая 2025 г.
Просмотров: 15 855 просмотров
Kantipur Samachar | कान्तिपुर समाचार, ८ जेष्ठ २०८२
News 24/7 in Nepal with Kantipur TV. 8 PM Live Nepali News. Watch News LIVE .
आजका मुख्य समाचार,
बेथितिका लागि कर्मचारी नेतृत्वकै दौडधुप/ अवकाशपछिको नियुक्तिमा कुलिङ पिरियड राख्ने संसदीय समितिको निर्णयलाई चुनौती/ सरकारदेखि संसद्को नेतृत्वसम्मलाई दबाब ।
पतञ्जलीको जग्गा प्रकरणबारे छानबिन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन/ नीतिगतबाहेकका मन्त्रिपरिषद्का निर्णय अख्तियारको क्षेत्राधिकारमा नराख्न शीर्ष नेताको दबाब/ अख्तियारसम्बन्धी विधेयक समितिमै थन्कियो ।
डेडिकेटेड तथा ट्रंक लाइनवापतको बिल पुनरावलोकनमा प्राधिकरण लचिलो हुँदासमेत उद्योगीको अटेरी / जेठभित्र नआए लाइन काट्ने विद्युत् प्राधिकरणको चेतावनी ।
भारतसँग वार्ताका लागि साउदी अरब तटस्थ स्थल हुनसक्ने पाकिस्तानी प्रधानमन्त्री शरीफको भनाइ / पाकिस्तान नियन्त्रित कश्मिरका विषयमा मात्रै वार्ता हुनसक्ने भारतीय प्रधानमन्त्री मोदीको प्रस्टोक्ति ।
इन्डियन प्रिमियर लिग आईपीएलमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा जारी/ टस जितेको गुजरातले फिल्डिङ रोजेपछि लखनउ ब्याटिङमा ।
#KantipurTVHD #KantipurNews #Kantipur
______________________________________________________________
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtvhd/
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: