मन थाकेको बेला यी लाइनहरु सुन्नुहोस यी लाइनहरुले थाकेको मन शान्त गर्छ! 💆♂️"
Автор: vibe Feels
Загружено: 2025-10-31
Просмотров: 376
नमस्ते सबैलाई! यो भिडियोमा मैले आफ्नो आवाजमा केही स्पेशल मोटिभेसनल लाइन्स तयार पारेको छु। जीवनमा आउने चुनौतीहरू सामना गर्न, सकारात्मक भाइब फील गर्न र आफूलाई इन्स्पायर गर्न यी लाइन्सले मद्दत गर्छन्।
हाइलाइट्स:
जीवन बदल्ने नेपाली प्रेरणादायी कोट्स
Positive vibes
Students, workers सबैका लागि perfect motivation
यदि यो भिडियोले तपाईंलाई मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्टमा आफ्नो फेवरेट लाइन शेयर गर्नुहोस् र च्यानल सब्स्क्राइब गरेर बेल आइकन प्रेस गर्न नबिर्सनुहोस्! थप मोटिभेसनल कन्टेन्टका लागि फलो गर्नुहोस्।
#MotivationalLines #NepaliVoice #PositiveVibes
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: