MEERA NOVEL | मीरा || Deepak Signjali || AUDIO BOOK || ACHYUT GHIMIRE
Автор: Bulbul Communication
Загружено: 2025-05-31
Просмотров: 144799
#achyutghimirebulbul #deepasignjali #meera #nepaliaudiobook #nepalinovel
MEERA AUDIO BOOK
Vocal By - Achyut Ghimire Bulbul
Writer - Deepak Signjali
Intro Voice: Shikha Sharma
Thumbnail Image Designer: Hikmat Acharya
Intro/Outro Graphics : Sunil Giri & Bikash Gole
Produced by: Bulbul Commnication
=======================================================
प्रसिद्ध ऐतिहासिक पात्र मीराबाइको मिथकसँग गण्डकी प्रदेशको एउटा गाउँ निवासी सामान्य बाला मीरा र उसको समवयस्क युवक कृष्णेको प्रेम, दुवैले बाँध्न खोज्दाखोज्दै जीवनका भत्किएका अनेकन् मोडहरू । अभिभावकप्रतिको पितृृमातृभाव र वयश्क प्रेमबिचको अभिगम–अभिगम संघर्षले निम्त्याएको नियति ।
लेखक दीपक सिंजालीले उपन्यासका माध्यमबाट हामीलाई अनेकौं संवेग, भाव र घुम्तीहरुमा फनफनी घुमाइरहनुहुन्छ । सशक्त र नेपाली मौलिक परिवेशकै एउटा कथा जसमा ३ मूल पात्रका माध्यमबाट हामीले प्रेमलाई हेर्ने दृष्टिकोण, यौनको भाव अनि जीवन दर्शनको अनेकौं पाटाहरू बुझ्ने मौका पाउँछौं । लेखकीय शिल्पी चामत्कारिक छ उपन्यासमा ।
उपन्यास 'मीरा' नाटकका रूपमा पनि कान्तिपुर फिल्म एकेडेमी, गैह्रीधारा, काठमाडौंमा केही हप्ताका लागि मञ्चन भइरहेको छ । सुन्दर धितालको निर्देशनमा रहेको मीरा नाटकमा मुख्य भूमिकामा बहुचर्चित नायिका रेखा थापा हुनुहुन्छ । चलचित्र क्षेत्रमा सर्वप्रिय नायिका थापाको थियटरमा यो पहिलो अभिनय हो ।
रेडियो कार्यक्रमका लागि अच्युत घिमिरेले यस अघि नै वाचन गरिसक्नुभएको यो उपन्यास बुलबुल कम्युनिकेसनका लागि यो दोस्रो पटक वाचन गर्नुभएको हो ।
================================
00:00 Intro
00:26 आख्यान
07:33 भाग – १ (चन्द्र बहादुर)
43:37 भाग –२ (मीरा)
3:40:25 भाग – ३ (चन्द्र बहादुर)
5:04:26 Outro
=================================
We are thankful to the background music creator team:
Tabala : Jagannath Dhaugoda
Vocals : Sujata Verma/Sugama Gautam/Jonisha Poudel
Harmonium : Kundan Pathak
Esraj : Santosh Bhakta Shrestha
Sarod : Rupa Neupane
Chaturangi : Roshan Sharma
Pahelpur Theme music vocal : Nisha Deshar
Recorded Studios : Music Nepal/Kathmandu Jazz Conservatory
Lyrics : Sangeet Pravin Nararaj Dhakal/Binaya Verma/Shree Kc
===================================================
Social media link to contact the reciter Mr. Achyut Ghimire:
/ bulbuleachyut
Social media link to contact the writer Mr. Deepa Signjali
/ deepaksignjali.magar
===================================================
© Bulbul Communication
Any illegal reproduction of this content or registering fraudulently with interactive streaming mechanical royalty collection agency without our consent will result in immediate legal action against concerned person/company.
If you have any queries, feel free to contact us.
Mobile number +977 9851088117
Email: bulbulsahitya@gmail.com
www.bulbulcommunication.com
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: