सिद्धबाबा सुरुङमार्गको ताजा अपडेट — ५८% भन्दा बढी काम सम्पन्न Siddhababa Tunnel Nepal
Автор: PADAM GAHA
Загружено: 2025-08-08
Просмотров: 2388
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान क्षेत्रमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना — सिद्धबाबा सुरुङमार्गको ताजा प्रगति विवरण यस भिडियोमा प्रस्तुत गरिएको छ।
२० श्रावण २०८२ सम्मको प्रगतिअनुसार, परियोजनाले ५८.८८% भौतिक र ५१.१% वित्तीय प्रगति हासिल गरेको छ।
मुख्य टनेलको १,०८९ मिटर इन्भर्ट निर्माण र ९३३ मिटरभन्दा बढी लाइनिङ सम्पन्न भइसकेको छ। साथै, बाइपास टनेलहरूको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ।
यो परियोजना सम्पन्न भएपछि बुटवल–तानसेन सडकखण्डको खतरनाक मोड र पहिरो जोखिम घट्नेछ, यातायात समय छोटिनेछ र आर्थिक तथा पर्यटन विकासमा ठूलो योगदान पुर्याउनेछ।
👉 पूरा अपडेट हेर्न भिडियो अन्तिमसम्म हेर्नुहोस्।
#SiddhababaTunnel #NepalRoadProject #NationalPrideProject
------------------------------------------------------------------------
हाम्रो सामग्री तपाइहरुलाइ कस्तो लाग्छ ? सुझाब, सल्लाह ,प्रतिक्रिया,गुनाषाहरु छन् भने हामीलाई दिन नभुल्नुहोला
साथै तपाइहरुलै हाम्रो च्यानलबाट कस्तो सामग्री हेनचाहनु हुन्छ ? सुझाबको आशा राख्दछु ।
----------------------------------------------------------------------------
सुझाब, सल्लाह ,प्रतिक्रिया,गुनाषाहरु का लागि :
E-mail:- [email protected]
----------------------------------------------------------------------------
#SiddhababaTunnel
#SiddhababaTunnelUpdate
#NepalTunnelProject
#NationalPrideProjectNepal
#NepalInfrastructure
#NepalRoadProject
#NepalConstructionUpdate
#ButwalTansenHighway
#SiddharthaHighway
#NepalDevelopment
#NepalProgress
#TunnelConstruction
#NepalTransport
#SiddhababaSurung
#NepalTravelRoutes
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: