Популярное

Музыка Кино и Анимация Автомобили Животные Спорт Путешествия Игры Юмор

Интересные видео

2025 Сериалы Трейлеры Новости Как сделать Видеоуроки Diy своими руками

Топ запросов

смотреть а4 schoolboy runaway турецкий сериал смотреть мультфильмы эдисон
dTub
Скачать

शिवबाबाकाे ३२ गुणकाे महिमा नेपाली गित :- शिव बाबा ... मेरा बाबा... मिठा बाबा । New nepali bk song

Автор: brahmakumar saroj kafle

Загружено: 2025-11-18

Просмотров: 3454

Описание:

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

आनन्दका सागर हुनुहुन्छ।

निराकार हुनुहुन्छ।

गुणहरूको भण्डार हुनुहुन्छ।

दिव्य दृष्टि दिने विधाता हुनुहुन्छ।

शान्तिका दाता हुनुहुन्छ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

कर्महरूको गति जान्नु हुनुहुन्छ।

ब्रह्माद्वारा सत्ययुगी सृष्टिको स्थापना गराउनु हुन्छ।

कालको पंजाबाट मुक्त गराउनुहुन्छ

सुख–दुःखबाट न्यारा हुनुहुन्छ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

सद्गतिको दाता हुनुहुन्छ।

पतित–पावन हुनुहुन्छ।

दिव्य बुद्धिका दाता हुनुहुन्छ।

परमपिता, परम शिक्षक र सदगुरु हुनुहुन्छ ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

पत्थर बुद्धिलाई पारस बुद्धि बनाउनु हुन्छ ।

नरलाई श्री नारायण बनाउनु हुन्छ।

ज्ञानामृतका सागर हुनुहुन्छ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

शान्तिका सागर पनि हुनुहुन्छ।

सत्–चित्–आनन्द स्वरूप हुनुहुन्छ।

विष्णुद्वारा दैवी सृष्टिको पालना गराउनु हुन्छ।

ब्रह्मा, विष्णु, शंकरका पनि रचयिता त्रिमूर्ति हुनुहुन्छ।

जीवन नैया पार लगाइदिनुहुन्छ।

सबैका सुखका दाता हुनुहुन्छ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

जन्म–मरणदेखि न्यारा हुनुहुन्छ।

प्रेमका सागर हुनुहुन्छ।

अकालमुर्त हुनुहुन्छ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

दुःखहर्ता, सुखकर्ता हुनुहुन्छ।

मुक्ति तथा जीवन–मुक्तिका दाता हुनुहुन्छ।

मानव सृष्टिरूपी वृक्षका बीजरूप हुनुहुन्छ।

शिव बाबा ... मेरा बाबा... मिठा बाबा

शंकरद्वारा आसुरी सृष्टिको विनाश गराउनेहुनुहुन्छ।

सृष्टिको आदि, मध्य र अन्तका ज्ञाता हुनुहुन्छ।

बिन्दु रूप ज्योति–स्वरूप हुनुहुन्छ।

ब्रह्मलोकका वासी हुनुहुन्छ।

ॐ शान्ति .... ॐ शान्ति .... ॐ शान्ति


Welcome to this sacred discourse on Shiv Baba’s Murli, where we explore the profound wisdom and eternal truth shared by the Supreme Soul. Through these divine words, we connect to the essence of spirituality, gain true knowledge, and experience inner peace and power.

This video offers insights into the teachings of the Gita as revealed by Shiv Baba, guiding us toward a life of purity, joy, and self-realization. Listen, reflect, and transform your life with these eternal truths.

If you find this message valuable, don’t forget to like, share, and subscribe to stay connected with more spiritual content.

Om Shanti!
#shivababasongs #bksongs #bkmurlidailyinhinditoday #godlywoodstudio #omshanti #bkshivani #brahma #godlyknowledge #brahmakumaris #bksaroj #bhaktibhajan #satsang #prabachan #godlyknowledge #godlywoodstudio #godblessyou #spirituality #meditation #rajyoga #dhyansadhna #ajakimurliashadd #ajakimurlikasar #ajkimurli #ajakimurlibkorc# #brahmakumarismurli #bkmuralicless #murliclassdimondhall #tanabmuktajiban #rajyogameditationcourse #bkshivanimeditation #bkshivanisisater #bksurajbhaimurlichintan #bksurajbhaimurlisaar #bkdrill #bkmeditationcommentary #bkliveyog #bklive #bkshivanilatestvidio2022 #brahmakumarimurlihindi #brahmakumarismantra #brahmakumaristelugusongs #brahmakumarisclasses #omshantimarathimurali #omshanti_bhajan #omshantiodiamurali #omshantibhawan #sakarmurliwithtext #sakarmurali #sakarmurli #happylifemotivation #happylifestatus #stressfreelife #meditationmusicrelaxmindbody #meditationsounds #dhyankaisekare #powerofsilence #mentalhealthawareness #mentalhealth #powerofsubconciousmind #powerofsubconsciousmind #powerofsuccess #powerofsubsconsciousmind #bkdailygyan #नेपालीमुरली #news #traficcontrolsongs #madhubanbabamilanlive

शिवबाबाकाे ३२ गुणकाे महिमा नेपाली  गित :- शिव बाबा ... मेरा बाबा... मिठा बाबा । New nepali bk song

Поделиться в:

Доступные форматы для скачивания:

Скачать видео mp4

  • Информация по загрузке:

Скачать аудио mp3

Похожие видео

नयाँ नेपाली गित :- आउन बाबा आजकाे मुरली सुनाउ, मुरली सुनाई अमृत रसमा डुबाउ bk meditation nepali song

नयाँ नेपाली गित :- आउन बाबा आजकाे मुरली सुनाउ, मुरली सुनाई अमृत रसमा डुबाउ bk meditation nepali song

प्रेरणादायी भिडियो Bk Raman Bhattarai

प्रेरणादायी भिडियो Bk Raman Bhattarai

Nepali Bhajan || Shivaratri Bhajan || Nepali Shiva Bhajans __Non Stop Shiva Bhanans - शिव शंकर भजन

Nepali Bhajan || Shivaratri Bhajan || Nepali Shiva Bhajans __Non Stop Shiva Bhanans - शिव शंकर भजन

फेरि चर्चित ज्योतिषीको अर्को खुलासा : मंसिर २१ देखि पुष २७ भित्र आश्चर्यचकित र भयनाक हुन्छ

फेरि चर्चित ज्योतिषीको अर्को खुलासा : मंसिर २१ देखि पुष २७ भित्र आश्चर्यचकित र भयनाक हुन्छ

Very very beautiful Nepal song #DALAI LAMA plz listen this song wow WOW

Very very beautiful Nepal song #DALAI LAMA plz listen this song wow WOW

नयाँ नेपाली दिव्य गित:- यो दुनियाँ रोगी हो, बाबा आउनुभयो,निरोगी बनाउने प्रेम वर्षा गर्नुभयो।

नयाँ नेपाली दिव्य गित:- यो दुनियाँ रोगी हो, बाबा आउनुभयो,निरोगी बनाउने प्रेम वर्षा गर्नुभयो।

Timi Nai Hou Mero Sahara(तिमी नै हौ मेरो सहारा) New Nepali Chriatian Song Lok Bhaka 2025

Timi Nai Hou Mero Sahara(तिमी नै हौ मेरो सहारा) New Nepali Chriatian Song Lok Bhaka 2025

श्री हनुमान चालीसा 🌺🙏| Shree Hanuman Chalisa Original Video |🙏🌺| GULSHAN KUMAR | HARIHARAN |Full HD

श्री हनुमान चालीसा 🌺🙏| Shree Hanuman Chalisa Original Video |🙏🌺| GULSHAN KUMAR | HARIHARAN |Full HD

मेरे सामने बस मेरा बाबा रहे /Gyanmoti song/bk song/ brahmakumaris/murli/omshanti/ numasham योग/murli

मेरे सामने बस मेरा बाबा रहे /Gyanmoti song/bk song/ brahmakumaris/murli/omshanti/ numasham योग/murli

नयाँ नेपाली ज्ञान गित :- तन-मन-धन, मनसा-वाचा-कर्मणा, सेवा गरौँ मनमा राखी शुभ भावना।

नयाँ नेपाली ज्ञान गित :- तन-मन-धन, मनसा-वाचा-कर्मणा, सेवा गरौँ मनमा राखी शुभ भावना।

शिव नाम बाट शुरुवात नयाँ नेपाली गितहरु । bk meditation top 5 songs lyrics bk saroj

शिव नाम बाट शुरुवात नयाँ नेपाली गितहरु । bk meditation top 5 songs lyrics bk saroj

मिठाे गित :- बिहान म सबेरै उठूँ, बाबा याद हजुरको गरुँमीठा मीठा कुरा गरुँ, आत्मा भित्र नुर भरुँ

मिठाे गित :- बिहान म सबेरै उठूँ, बाबा याद हजुरको गरुँमीठा मीठा कुरा गरुँ, आत्मा भित्र नुर भरुँ

Prakash Saput New Song Damai Maharaj [ दमाई महाराज ] • Shanti Shree • Anjali • Official MV 2080

Prakash Saput New Song Damai Maharaj [ दमाई महाराज ] • Shanti Shree • Anjali • Official MV 2080

Death :Good Or Bad ? || Dr.Yogi Vikashananda @ManokrantiCentre Episode - 2601

Death :Good Or Bad ? || Dr.Yogi Vikashananda @ManokrantiCentre Episode - 2601

नयाँ नेपाली दिव्य गित :-  मुरली काे आधारमा 13-10-2025

नयाँ नेपाली दिव्य गित :- मुरली काे आधारमा 13-10-2025

12 November 2025

12 November 2025

Sansari Maya Bichitra

Sansari Maya Bichitra

मृत्युपछि 24 घण्टामा आत्मा घर किन फर्किन्छ ?  आत्माको १३ दिनको यात्रा।Garud Puran in Nepali

मृत्युपछि 24 घण्टामा आत्मा घर किन फर्किन्छ ? आत्माको १३ दिनको यात्रा।Garud Puran in Nepali

नयाँ ज्ञान गित :- हामी हौं परमपिताका प्रिय संतान,संसारलाई देखाउँदै उज्यालो ज्ञान।

नयाँ ज्ञान गित :- हामी हौं परमपिताका प्रिय संतान,संसारलाई देखाउँदै उज्यालो ज्ञान।

Om Namah Shivaya 108 Chants |108 बार

Om Namah Shivaya 108 Chants |108 बार "ॐ नमः शिवाय| Most Powerful Shiva Mantra for Peace & Success

© 2025 dtub. Все права защищены.



  • Контакты
  • О нас
  • Политика конфиденциальности



Контакты для правообладателей: [email protected]