समस्या उत्पन्न हुने ५ वटा क्षेत्रहरू || Nepali Christian Sermon || Roshan Achhami
Автор: Roshan Achhami
Загружено: 2025-12-21
Просмотров: 650
समस्या उत्पन्न हुने ५ वटा क्षेत्रहरू || Nepali Christian Sermon || Roshan Achhami
#समस्या #समस्या_उत्पन्न_हुने_क्षेत्र
#NepaliChristian #NepaliSermon
#BibleTeachingNepali#ChristianMotivationNepali
#आत्मिकजीवन #प्रार्थना #roshanachhami
#परमेश्वरकोवचन #NepaliGospel
#ChristianLife #NepaliPreaching #FaithInGod
समस्या किन बारम्बार आइरहन्छ?
के तपाईंले कहिल्यै सोच्नुभएको छ—
👉 समस्या आफै आउँछ कि समस्या जन्मिने कुनै क्षेत्र हुन्छ?
हामी परमेश्वरको वचनको प्रकाशमा
समस्या उत्पन्न हुने ५ वटा मुख्य क्षेत्रहरू
गहिरो रूपमा अध्ययन गर्नेछौँ।
यस भिडियोमा तपाईंले सिक्नु हुनेछ:
समस्या किन हट्दैन?
समस्या कसरी समाधान गर्ने?
आत्मिक जीवन कमजोर हुँदा के हुन्छ?
सोच, बोली, सम्बन्ध र आज्ञाकारिताको भूमिका
कसरी जीवनमा स्थायी परिवर्तन ल्याउने?
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: