NPL मा कस्तो बन्यो सविक उपविजेता सुदूरपश्चिम रोयल्सको टिम ? | Sudurpaschim Royals |
Автор: Kantipur TV HD
Загружено: 2025-08-12
Просмотров: 1333
नेपाल पि्रमियर लिग-एनपीएल २०२५ को मिनी अक्सनमा सहभागी ८ वटै प|mेन्चाइज टोलीले स्वदेशी खेलाडीहरुको कोटालाई लगभग पूर्णता दिएका छन् । अब विदेशी खेलाडी अनुबन्ध गर्न र ट्यालेन्ट हन्टमार्फत् एक स्थानीय खेलाडीलाई सामेल गर्न बााकी छ । मिनी अक्सनमार्फत् प|mेन्चाइज टोली कस्तो बने र कस्ता विदेशी खेलाडी टिममा सामेल गर्नु आवश्यक छ ? आज सविक उपविजेता सुदूरपश्चिम रोयल्सका बारेमा चर्चा गर्नेछौं ।
#KantipurNews #KantipurTVHD #Kantipur
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: