रामप्रसाद खनालका ४ मौलिक तीज गीतहरु, १ घण्टा १८ मिनेट सम्म लगातार, एकै ठाउँमा ! Teej Songs - 2082
Автор: Ram Prasad Khanal
Загружено: 2025-08-01
Просмотров: 190241
रामप्रसाद खनालका ४ मौलिक तीज गीतहरु, १ घण्टा १८ मिनेट सम्म लगातार, एकै ठाउँमा !
4 original Teej songs by Ram Prasad Khanal, 1 hour and 18 minutes continuously, in one place !
New Teej Song 2082, Ram Prasad Khanal | Raju Pariyar and friends
Special Thanks to Kamal Kumar BK, Tarakanta BK, Pratima BK and Sarangi Sansar Whole Team.
लोकको गायक हुँँ, त्यसैले लोक गायक भनेर चिन्नुहुन्छ हजुरहरुले मलाई । मैले पनि त्यो कुरा मनन गरेर लोककै गीत गाउनु पर्छ, गाएको छु, गाउँदै छु र भोली गाउँदै जाने छु । यस पटक अमेरिकाबाट नेपाल आएका बेला र तीज छाएका बेला मैले तीजकै भाकामा यो गीत गाउँदै छु मेरा प्रिय कलाकार भाई बहिनीहरुलाई साथमा राखेर । एउटा दुइवटा टुक्का मात्र होइन पुरै गीत हेरिदिनुहोला सुनिदिनुहोला बुझिदिनुहोला । यो तीजको सन्देश मुलक र मौलिक गीत हो । यो गीतमा मलाई साथ दिने सबै सबै लाई र तपाईं मेरा भगवान रुपी दर्शक श्रोता हरुलाई पनि धन्यवाद र नमन । तपाईं हामी सबैको जय होस ।
नोट: प्रस्तुत यो मौलिक तीज गीत पहिलो भाग हो, यसै गरी हामीले मौलिक र तीजलाई जिबित राख्ने प्रयास गर्दै ४ वटा भाग रेकर्ड गराएका छौं । अब ती सबै भागहरु सारङ्गी संसारको युट्युब च्यानलमा पहिला र लगत्तै मेरो अफिसियल युट्युब च्यानल रामप्रसाद खनाल मा पनि हेर्न सक्नुहुने छ ।
कृपया हाम्रो मेरो अफिसियल युट्युब च्यानल रामप्रसाद खनाल / @ramprasadkhanal लाई सब्स्क्राइब गरिदिनुहुन पनि बिनम्र अनुरोध गर्दछु ।
♪ Vocal:-
Ram Prasad Khanal, Raju Pariyar, Ramchandra Kafle, Junu Rijal, Purnakala BC, Nabin Paudel, Kamala Pokhrel, Suman Thapa Magar, Sima Thapa, Mina Lama, Sunitami Pariyar, Jayanta Magar, Manju BK, Deepika Bayambu, Suman Thapa Magar, Pratima Bishwokarma, Rupi Sijali, Kamal BK, Yan Prasad Neupane, and more friends ....
♪ Lyrics:-
Ram Prasad Khanal
♪ Music:-
Ram Prasad Khanal
♪ Arrange:-
Ram Prasad Khanal
♪ Mixing:-
Sarangi Sansar
♪ Studio:-
Sarangi Sansar
♪ Recordist:-
Tarakanta BK and Sarangi Sansar team
♪ Audio/Video:-
International Artists Forum USA
-----------------------------------------------
🎬️ Video Credits:- Sarangi Sansar
Direction:-
Ram Prasad Khanal
🎬️ Edit/Color:-
Tarakanta BK
#ramprasadkhanal
#teejsongs
#nepalisong
#teejsong
#musicvideo
#teej2025
#nepalimusic
#folksong
#rajupariyar
#nabinpaudel
#deepikabayambu
#susmakhanal
#manjubk
#kamalapokharel
#pratimabishwokarma
#teejsong2082
#nepali
#nepal
#teej
#teejspecial
#tijsong
#ramprasadkhanalteejsongs
#teejsong2025
-----------------------------------------------
🎶 Audio Credits:- Sarangi Sansar
♪ Song:-
Ram Prasad Khanal's Teej Song 2081, Part -1
🎬️ Post Production:-
International Artists Forum USA
© Ram Prasad Khanal, 2025 | 2082
-----------------------------------------------
नोट : यहाँ प्रस्तुत नेपालका विभिन्न क्शेतहरुमा गाइने तीजका प्रचलित भाकाहरु मेरा मात्र होइनन, पुराना, संकलित पनि छन् ती सबैलाई हामीले तीजको मौलिक भाका प्रबर्धनका लागि, ती भाका स्मरण र जगेर्नाका लागि, सम्मानका लागि पनि यहाँ प्रस्तुत गरिएको छ। संकलित भाकाहरुका अशली श्रस्टा हरु प्रति हाम्रो सदैब सम्मान छ र रही रहने छ।
अर्को कुरा, हामीले बाल्यकाल देखि सुन्दै र गाउँदै आएका ती पुराना भाकाहरुमा, हामीले २०५४ सालमा नै रेडियो नेपाल र नेपाल टेलिभिजनमा यी सबै भाकाहरुमा तीज गीत लाइभ गाइसकेका थियौं र तीजका पुराना चलि आएका संकलित भाकाहरुमा कसैले यो मेरो हो भनेर हक दाबी गर्दा त्यो उपयुक्त पनि हुंदैन। यस्ता पुराना मौलिक भाकाहरु लाई जोगाउनु, जगेर्ना गर्नु, तीजका बेला त्यस्ता भाकाहरु प्रयोग गर्नु कुनै कपी राइट्स उल्लङ्घन हो भन्ने हामीलाई लाग्दैन। आफ्नो कला, संस्कृति, मौलिक पन लाई माया, सम्मान गर्नु, तिनको प्रयोग गर्नु उचित नै हो भन्ने हामीलाई लग्दछ। धन्यबाद
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: