जेनजीको मुद्दा संवोधन नभएपछि दोहोरिन खोज्दै विद्रोह || GenZRevolutionNepal || miraj dhungana
Автор: Aamul Media
Загружено: 2025-12-23
Просмотров: 62
जेनजीको मुद्दा संवोधन नभएपछि दोहोरिन खोज्दै विद्रोह || GenZRevolutionNepal || miraj dhungana
जेन जी नेता मिरज ढुङ्गानाको नेतृत्वमा माइतीघर मण्डलामा आज दोश्रो दिन पनि मागको सम्वोधन नभएको आवाज बुलन्द हुँदै पुनः आन्दोलनको रूपमा जेनजीहरु प्रतिबद्ध भएको ढुङ्गानाले बताउनुभयो। सरकारले माग पूरा नगरे पुष १० गते बाट देशैभरी आन्दोलन चर्काउने अभियन्ताहरुले सरकारलाई चेतावनी दिएका छन्।
#genzrevolutionnepal
#mirajdhungana
#rabilamichhane
#balenshah
#sudangurung
#kulmanghising
#durgaprasai
#aamulmedia
contact Us :
[email protected]
editor: shekhar lamichhane
/ 1gsbroxyfh
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is Strictly Prohibited and will lead to punitive measures.
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: