NETA (Official Music Video)
Автор: Mt.8848
Загружено: 2022-04-22
Просмотров: 30807
Neta - MT.8848(Official Music Video)
Lyrics- Pharendra Limbu
Recorded @ Rec Records
Mixing/Mastering - Rob Soraisam (Soundglitz Studios)
*Special thanks to Galaxy Public School & Guitar Shop
Makeup Artist- Aruna Ghimire / Shyam Malla
Camera - Dhana Yonjan Tamang / Avesh Bajracharya
Editor/color - Samir Tamrakar
Footage- Samir Tamrakar / Sasim
Lights- Krishna, Naaran, Prem, Sundar
Director/D.O.P - Amrit Sunuwar
lyrics
यो घर कसले ढालेको
भित्र बाहिर टालेको
खोला बेची फालेको
मैन बत्ती बालेको
हाम्रो त बाजेको पालामा
पैसा गन्थे रे डालामा
अहिले त हाम्रो पालामा
जनता करको मारमा
कस्तो होला हजुर, हजुरको मन पनि
हाम्रो भोक मर्ने हजुरको चाहि बद्ने
उद्दंडता तिम्रो हाम्रोलाई को लड्ने
जालि तिम्रो ओठ, बोकि छलको नोट
आउछौ लाजहिन भई फेरी माग्न भोट x 2
यो घर कसले ढालेको
भित्र बाहिर टालेको
खोला बेची फालेको
मैन बत्ती बालेको
बन्छौ देशप्रेमी झुठाको
राष्ट्रलाई जातियमा फुटाको
धोती र टोपीलाई जुधाउँदा
जनता यता न उता भो
कस्तो होला हजुर, हजुरको बर्चस्व
ओठ माग्छौ हजुर, हासो नै लग्दिन्छौ
निन्द्रा माग्छौ हजुर, सपना खोस्दिन्छौ
के डर हामी माझ
किन लाग्थ्यो र लाज
यहाँ तिमै छ नातावादको राज x 2
यो घर कसले ढालेको
भित्र बाहिर टालेको
खोला बेची फालेको
मैन बत्ती बालेको
लुट्छौ कि धरोहर पूर्खाको
हजुरले पराईको नून खाको
विदेशी आज स्वदेशमा
हाम्रो दाजुभाई परदेशमा
हामी नउठे अनि अघि नसरे
यो तानाशाही हामीले अन्त्य नगरे
थुनी बसे है हामीले मुख कान
दुष्टहरुले बेचिदेला हाम्रो पहिचान
हेरौं आफुलाई अनि आफ्नो देशलाई
गुलाम बनाउला है तिमी हामीलाई
धेरै गर्नु छ अनि धेरै लड्नु छ
हामी बीच कोही एक यहाँ त मर्नु नै छ
कति दिनको निन्द्रा तिम्रो
आनन्द र शान्तिपूर्ण
जागृत छौं है अब हामी
गन्न थाल तिम्रो मिति
स्वाभिमानी जाति हामी
आई लागे जाई लाग्ने
हामी सबै उठ्यौं भने
हजुर भने कहाँ भाग्ने
बोल्न सक्ने मौन बस्ने
बौद्घिक वर्ग विदेश बस्ने
कम्सलहरु राज्य गर्छन्
तिम्रो लागि को नै छ
उठ जाग दाजुभाई
आज नभए भोलिलाई
धिक्कार्ला है तिमीलाई
निष्पक्ष राष्ट्र बनाई
दिनु छ भावी पिडीलाई
Follow us @
Facebook: / mt8848official
Instagram: / mt.8848official
**Unauthorized Downloading and Re-uploading the video to another YouTube channels is strictly prohibited. If found will be processed for removal without any warnings.(Embedding to the websites is allowed)**
© MT 8848, 2022

Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: