JAWANI KO JOSH. FULL ALBUM. Jhilkey and The Company.
Автор: Jhilkey and The Company
Загружено: 2024-04-17
Просмотров: 5367
The complete album "Jawani Ko Josh" by Jhilkey and The Company.
Content Managed by @PVENetwork
Tracklist:
1. I Love You, Kathmandu 00:00
2. Kathmandu Sahar 00:20
3. Mama ko Gaali 03:34
4. Malai Kehi Aaudaina 03:51
5. Trishana 05:31
6. 182 05:48
7. Khai? 08:52
8. OHMAGO TURU LOP 11:42
9. Kanchi Timro Naramro Bani 12:22
10. POLICE STORY 5 15:45
11. Chinese Chor 16:16
12. Raila 20:18
13. Buwa ko Maya 23:51
Join Jhilkey Family:
/ @jhilkey.company
/ jhilkeyandthecompany
/ jhilkey_and_the_company
Join PVE Network:
/ @pvenetwork
/ pvenetworkofficial
/ pvenetwork
/ pve.network
/ pvenetwork
YouTube Music: / jhilkey and the company - topic
Apple Music: / jhilkey-and-the-company
Amazon Music: https://www.amazon.com/music/player/a...
Spotify: https://open.spotify.com/artist/3pJfA...
Credits //
Audio Recorded, Mixed and Mastered:
CORE TAMRAKAR at BROKEN EGG STUDIO
Lyrics:
काठमाण्डु सहर
निलो निलो आकाश (काठमाण्डु सहर),
हावा कति सफा छ (काठमाण्डु सहर),
बाटो सबै कति राम्रो (काठमाण्डु सहर),
मलाई सारै मनपर्छ (काठमाण्डु सहर),
भन्नु मनलाग्छ
तर सक्दिन!!
मान्छे सबै ज्ञानी छन् (काठमाण्डु सहर),
दु:ख यहाँ पाईदैन (काठमाण्डु सहर),
झगडा यहाँ हुँदैन (काठमाण्डु सहर),
आन्दोलन भन्या क हो (काठमाण्डु सहर),
भन्नु मनलाग्छ
तर सक्दिन!!
काठमाण्डु सहर! X4
काठमाण्डु सहर!
हेर्दा लाग्छ रहर!
काठमाण्डु सहर!
काठमाण्डु सहर!
निलो निलो आकाश (काठमाण्डु सहर),
बाटो सबै कति राम्रो (काठमाण्डु सहर),
दु:ख यहाँ पाईदैन (काठमाण्डु सहर),
कुनै गुनासो छैन (काठमाण्डु सहर),
भन्नु मनलाग्छ
तर सक्दिन!!
भन्नु मनलाग्छ
तर सक्दिन!!
-------------------
मलाई केहि आउँदैन
तिमी धेरै जान्ने भएछौ,
तिमीलाई सबै कुरा आउछ,
ठुलो मान्छे तिमी भएछौ,
तिमीलाई सबै कुरा आउछ!
मलाई केहि आउँदैन! x4
धन्यवाद! x4
तिमी धेरै जान्ने भएछौ,
तिमीलाई सबै कुरा आउछ,
ठुलो मान्छे तिमी भएछौ,
तिमीलाई सबै कुरा आउछ!
मलाई केहि आउँदैन! x4
धन्यवाद! x4
----------------------------------
१८२
सारा जिवन कोही आउछ भनी सधैं पर्खी रहे
तर मेरो जिवनमा कोही नि अएन
डल्ले खोर्सानिको spicy कम्ती भो,
मेरो जिवनमा!
सारा जिवन केहि हुन्छ भनी सधैं पर्खी रहे
तर मेरो जिवनमा केहि नि भएन
गुलियो मह पनि खल्लो लाग्दै गो,
मेरो जिवनमा,
खुशी सधै यस्तै,
कहिले अएन!
ला ला ला ला…
सधैं मलाई मात्र किन यस्तो! X4
डल्ले खोर्सानिको spicy कम्ती भो,
मेरो जिवनमा,
खुशी सधै यस्तै,
कहिले अएन!
-------------------------
खै ?
तिमीलाई मेरो बाल छैन भने,
किन रात भरी जोत्या थियौ,
हिजो राती पनि म,
सुत्न सकिन!
मलाई माया गर्छु भन्दै,
मलाई रात भरी जोत्या थियौ,
कान्छी तिमीले यो के गरेको ?
जानु मन छ भने
गई हाल,
मलाई तिमी,
चहिन्दैन! चहिन्दैन!
हिजो पनि त्यस्तै थियो,
आज पनि वाक्क चु,
कान्छी तिम्रो मायामा म!
तिम्रो जोत पनि पची सक्यो,
तिम्रो माया पनि पची सक्यो,
कान्छी मलाई अब तिमी चहिन्दैन!
जानु मन छ भने
गई हाल,
मलाई तिमी,
चहिन्दैन! चहिन्दैन!
कान्छी मलाई तिमी चहिन्दैन,
तिमी आंसु पनि चहिन्दैन,
तिमी माया अब मलाई चहिन्दैन!
तिम्रो जोत पनि पची सक्यो,
तिम्रो आंसु पनि पची सक्यो,
कान्छी मलाई अब तिमी चहिन्दैन, चहिन्दैन! चहिन्दैन!
जानु मन छ भने
गई हाल,
मलाई तिमी,
चहिन्दैन! चहिन्दैन!
---------------------------------
कान्छी तिम्रो नराम्रो बानी
कान्छी तिम्रो नराम्रो बानी x 3
खै किन मलाई मनपर्छ?
मलाई मनपर्छ!
कहिले काहिँ सारै रिसाउछौ,
बोल्दा नि बोल्दिनौ,
अनी कहिले काहिँ चाहिँ
बोलेर थाक्दिनौ,
किन थाक्दिनौ ?
कान्छी तिम्रो नराम्रो बानीहरु खै किन मलाई मनपर्छ?
मलाई मनपर्छ!
ला ला ला….
बाहिर खान जाने भन्छौ,
कहाँ जाने थाहा छैन,
अनी मैले भनेको ठाउँ हरु तिमीलाई मनपर्दैन,
किन मनपर्दैन ?
कान्छी तिम्रो नराम्रो बानीहरु खै किन मलाई मनपर्छ?
मलाई मनपर्छ!
ला ला ला….
शायद! शायद! शायद!
माया,
यही नै, यही नै,
यही नै हो कि ?
कान्छी तिम्रो नराम्रो बानी (लौ न नि ल है!) x 3
खै किन मलाई मनपर्छ?
मलाई मनपर्छ!
ला ला ला….
-------------------
Chinese चोर
नेपालमा आउछ Chinaबाट पाइने धेरै किसिमका सामानहरु
जस मध्य पर्छन TV, Washing Machine र Fridge पनि,
अनी ति सामानहरु संगै आउँछन हाम्रा Chinaबाट,
Chinese, Chinese चोर पनि!
तर chinese चोरहरुलाई थाहा छैन,
हाम्रो देशमा केहि पनि पाइन्दैन,
अनी के खान आको ?
के खोज्न आको ?
तँ Chinese चोरहरुलाई थाहा छैन ?
हाम्रो देशलाई हामी नै लुट्छम्, x4
Chinese चोर! x3
Chinese!
Chinese चोर!
(चोर! चोर! चोर!)
तिमी पर्यो Amateur !
(चोर! चोर! चोर!) x 2
मलाई यती मात्रै भनी देउ न!
कसले सिकयो तिमीलाई, यस्तो झुर plan बनाउन ?
Chinese चोर!
Chinese चोर!
Chinese चोर!
Chinese!
संसारको जुन सुकै कुनामा गए पनि हुन्थियो,
तर तिमीलाई आउनु थियो हाम्रो नेपालम,
UK, Russia, India, Australia, USA अनि France
तर भाई यता जतासुकै चोरै चोर छन्,
जतातिर गए पनि चोरै चोर छन्,
इस्कुलमा चोर,अस्पतालमा चोर, तिम्रो घरमा चोर,
तिम्रो खाटमा चोर!
हाम्रो देशलाई हामी नै लुट्छम् x4
Chinese चोर!
Chinese चोर!
Chinese चोर!
Chinese!
Chinese चोर!
(चोर! चोर! चोर!)
तिमी पर्यो Amateur !
(चोर! चोर! चोर!) x 2
मलाई यती मात्रै भनी देउ न!
कसले सिकयो तिमीलाई, यस्तो झुर plan बनाउन ?
#jhilkeyandthecompany #jhilke #jawanikojosh
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: