GenZ नेता Sudan Gurung को दमदार भाषण: युवा शक्ति पुन: जाग्यो!
Автор: Yunish Creation
Загружено: 2025-10-24
Просмотров: 21574
नयाँ पुस्ताको प्रतिनिधित्व, नयाँ सोचको आवाज।
Nepal का GenZ नेता Sudan Gurung हालैको भाषणमार्फत परिवर्तन, पारदर्शिता र युवाको सहभागिताबारे खुलेर बोल्दै देशभर चर्चामा छिरेका छन्।
यस भिडियोमा
✅ Sudan Gurung को मुख्य सन्देश
✅ युवा नेतृत्वले देखाएको नयाँ दिशा
✅ राजनीतिमा उठेको नयाँ आशा
युवाले चाहेको परिवर्तन
युवाले चाहेको नेतृत्व
Sudan Gurung जस्ता GenZ नेता अब समयको माग बनेका छन्।
👇 तपाईंको विचार comment मा छोड्न नबिर्सनुहोला
Nepal को भविष्य युवा हातमा 🇳🇵🔥
#SudanGurung #GenZLeader #NepalYouth #PoliticalSpeech #NepaliPolitics #YunishCreation
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: