འཛམ་གླིང་སྤྱི་བསངས། the universal Incense offering day समस्त धुव ( साङ) दिवस मनायो ।
Автор: Pema Choekhorling
Загружено: 2025-07-14
Просмотров: 414
འཛམ་གླིང་སྤྱི་བསངས། the universal Incense offering day समस्त धुव ( साङ) दिवस यहीँ असार २६ गते बिहीबार आज गुरु पुर्णिामा को दिन साँगुरीगढी गाउँपालिका डाँडा बजारको स्थानमा विश्व सर्व धुब (साङ) दिबास मनाउन आज खेन्पो तेन्पा धर्गे ज्यु, डुबाल्हा लामा गुरू, अन्य लामा गुरूहरू, पाठशालाका अभ्यासी ( साधक ) शिष्य अध्यक्ष ज्यु लगायत यहा पाल्नु भएका सम्पूर्ण धर्मप्रेमि, धर्ममित्र, उपसाक, उपसिका ज्युहरूले आजको यस दिनलाई बौद्ध महायान धर्मावलम्वीहरू ले अा-अाफ्नै परम्परा पूजा गर्ने विधि अनुसार धरान पेमा छ्योखोरलिङ पाठशालाको आयोजनामा जाम्लिङ चिसाङ। ८ औं सतब्धी म भोटको धर्मराजा ठ्रिसोङ् देउचेनले नालन्दको बौद्ध आचार्य शान्तरक्षिताको सल्ह अनुसर गुरु पद्मसंभवा (गुरु रिन्पोछे) लाई भोटमा निमन्त्रणा गर्नुभई सम्ये गुम्बा निर्माण कार्य सफलतका साथ सम्पन्न भएको दिन, सदियौ देखि पसु बलि चढाई पुजिरहेको रितीलाई सिमी भुमी तथा स्थानिय देवी देवताहरुलाई पसु बलिको सट्ट तोर्माको पिण्डा र पिया पदार्थहरु (सेरक्येम) चढाई भब्यरुपमा शाङ् सेरकेम् को पुजा गर्नुभई सम्ये महाबौद्ध (बिहार) को प्राणप्रतिष्ठन (रब्ने) तथा समुद्घाटन गर्नुभएको पुण्य दिनलाई जम्बुदिप महाशुद्धिकरण तिथि ( जम्लिङ् चिसाङ् ) को परम्पर आजको दिन सम्म मान्दै आईरहेको र यस पुण्य दिनलाई साङ् पुजा गरि लुङ्ता ध्वजाहरु टाँसी बिश्वशान्तिको मंगलमय कामना गरि सम्पन्न गरियो ।।
यो पुन्य तिथीको अबसर पारी पाल्नु भएकोमा फेरि धन्यवाद धुग्जेछे ।
सर्व मंगलम्।।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: