साथीहरुसँग बिताएका पलहरू – हाँसो, रमाइलो र सम्झना 😂🎥
Автор: Travel With Pradip
Загружено: 2025-10-05
Просмотров: 93
विदेशमा आफ्नो देशका साथी भेटिनु भन्दा रमाइलो अरू के हुन सक्छ र! 🇳🇵✈️
यस भिडियोमा म मेरो नेपाली साथी संग विदेशमा भेटिएको रमाइला क्षणहरू साझा गर्दैछु। हाँसो, याद र देशको माया सबै कुरा मिसिएको यो भेट साँच्चै अविस्मरणीय बन्यो ❤️
हेर्न नछुटाउनुहोस्, अनि कमेन्टमा लेख्नुहोस् — तपाईंलाई पनि विदेशमा नेपाली साथी भेट्दा कस्तो लाग्छ? 😊
#NepaliAbroad #NepaliFriends #VideshmaNepali #NepaliVlog #DeshkoMaya #NepaliLifeAbroad #HappyMoments #NepaliVlogger
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: