JCI Nepal: चुनावको लागि ककस नेपाल जेसीज गराउँदै | kakas | cacus |
Автор: Mithila explore
Загружено: 2025-12-22
Просмотров: 10
JCI Nepal: चुनावको लागि ककस नेपाल जेसीज गराउँदै | kakas | cacus | #mithilaexplore
नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनमा
१९८७ देखि आजसम्मका देश भरीका पुस्ताहरू एउटै फ्रेममा !अनुभव, सपना र उत्तराधिकारी को भावनात्मक संगम।🙏❤️
JCI Convention 2025: JCI Convention 2025 full vedio | Event Preview & Highlights | #mithilaexplore
Rajni thapa : Nepal JCI president Press Meet | Event Preview & Highlights | #mithilaexplore
JCI Convention 2025: JCI Convention 2025 Press Meet | Event Preview & Highlights | #mithilaexplore
JCI Convention 2025 Press Meet | Event Preview & Highlights | #mithilaexplore
५२ औं राष्ट्रिय महाधिवेशन – नेपाल जेसीज
आतिथ्य शाखा – जनकपुर जेसीज
नेपाल जेसीज र जनकपुर जेसीजको संयुक्त प्रेस विज्ञप्ति ।।
स्थान : तिरहुतिया गाछी
मिति : २०८२ पौष ०३ गते विहिबार
नेपाल जेसीजको स्वर्ण वर्षको गौरवपूर्ण अवसरमा, आतिथ्य शाखा जनकपुर जेसीजको आतिथ्यतामा आयोजना हुन गईरहेको नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आज नेपाल जेसीज र जनकपुर जेसीजको संयुक्त आयोजनामा पत्रकार सम्मेलन आयोजना गरिएको छ।
उक्त पत्रकार सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरू तथा आतिथ्य शाखा जनकपुर जेसीजका पदाधिकारीहरूले महाधिवेशनको उद्देश्य, कार्यक्रम संरचना, सहभागिता, व्यवस्थापन तयारी तथा राष्ट्रिय स्तरमा यस महाधिवेशनको महत्वबारे विस्तृत जानकारी गराउनुको साथ
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनले नेतृत्व विकास, युवा सशक्तिकरण, सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा युवाको भूमिकालाई अझ सशक्त बनाउने अपेक्षा लिएको छ। साथै, जनकपुरधामको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसरको रूपमा समेत यस महाधिवेशनलाई लिइएको छ।
आतिथ्य शाखा जनकपुर जेसीजले महाधिवेशनलाई भव्य, मर्यादित तथा सफल बनाउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउँदै, सम्पूर्ण सञ्चारकर्मी मित्रहरू, सरोकारवाला निकाय तथा आम जनसमुदायको निरन्तर सहयोग र सकारात्मक भूमिकाको अपेक्षा व्यक्त गर्दछ।
अन्त्यमा, नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन निरन्तर साथ, सहयोग र समाचार सम्प्रेषण गर्दै आउनु भएका सम्पूर्ण सञ्चारकर्मी मित्रहरूप्रति आतिथ्य शाखा जनकपुर जेसीज हार्दिक आभार व्यक्त गर्दछ।
About the host - Mithila explore / Deepak Gupta
Deepak Gupta is an avid Mithila explore who loves to travel and explore events, cultural, festival, traditional vlogs from various Hindu Sanatan, mainly Mithila sanskriti.
#mithila_explore
#pritipaswan
#mithilaexplore
#maithili
#maithili_comedy_dhorba
#wedding
#comedy
#mera
#vairalshort
#ishikacomedy
#viralvideo
#b4ubhojpuri
#hemamalini
#shadi
#shorts
#trending
#animals
#bluetheme
#janakpur
#mahadev
#maithlithakur
#mithila
#myfirstvlog
#nitishkumar
Please subscribe to our YouTube channel Mithila explore to keep our video in your feed!
-----------------------------------------
Thank you for watching!
-----------------------------------------
Deepak Gupta
From:Janakpurdham
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: