मेरो सासुआमा कुमारी गुरुङ ज्यूको पुजनीय स्वर्गिय बुबा श्री आस बहादुर गुरुङ ज्यूको घरमा चोख्खाउदैँ।
Автор: Sabin(My collen....)
Загружено: 2025-12-27
Просмотров: 152
मेरो सासुआमा ( कुमारी गुरुङ ) Kumari Gurung
ज्यूको पुजनीय स्वर्गिय बुबा श्री आस बहादुर गुरुङ ज्यूको आज स्याई / चोख्खाउने दिन। घरपरिवारलाई मामावली , चेलीबेटी एवमं आफन्तजनहरु बाट रिपु बानी स्याई गरी सबै कुरा बाट फुकाईयो ।
पुष १२ गते २०८२।
Доступные форматы для скачивания:
Скачать видео mp4
-
Информация по загрузке: